काठमाडौं, १० जेठ – प्रतिनिधिसभा पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट पेस गरेको छ । सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले रीट दर्ता भएको बताए । विघटित प्रतिनिधिसभाका...
पोखरा, १० जेठ– नेपाली कांग्रेस कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीको बद्नियतपूर्ण मिलेमतोबाट लोकतन्त्र खतरामा परेको ठहर गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी तथा सर्वसत्तावादी...
पोखरा, १० जेठ – कांग्रेस निकट नेपाल विद्यार्थी संघले पोखरामा सदन विघटनविरुद्ध प्रदर्शन गरेका छन् । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला उल्टो झुन्ड्याउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा राखेको...
पोखरा, ९ जेठ – नेकपा एमालेका पृथ्वीसुब्बा गुरूङलाई मुख्यमन्त्री बनाउन साथ दिएका राष्ट्रिय जनमोर्चा गण्डकीका सांसद कृष्ण थापालाई सांसद पदबाटै निस्काशन गर्ने तयारी गरिएको छ। पार्टीले जारी गरेको ह्विप उल्लङ्घन गर्दै उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार...
काठमाडौं, ९ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘नपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश २०७८’ जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका...
काठमाण्डौ, ९ जेठ– विपक्षी गठबन्धनका सांसदहरूले प्रतिनिधि सभा विघटनिवरुद्ध हस्ताक्षर संकलनमा लागेका छन् । आइतबार दिउँसो सिंहदरबारस्थित आ(आफ्नै संसदीय दलको कार्यालयमा सांसदहरूले हस्ताक्षर संकलन गरिरहेका छन् । प्रतिनिधि सभा विघटनिवरुद्ध संकलन भएका हस्ताक्षर विपक्षी गठबन्धनले...