शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सर्वदलीय सरकार बनाऔं : मुख्यमन्त्री गुरुङ

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेसले सहमति जनाए गण्डकीमा सर्वदलीय सरकार बनाउन आफू तयार भएको घोषणा गरेका छन् । यद्यपि, उनले आफ्नो पहिलो प्राथमिकता चाहिँ बामपन्थी सरकार नै भएको पनि लुकाएनन् । ‘सकिन्छ सर्वदलीय सरकार बनाउने, कांग्रेस...

नेपाल सहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं, ८ जेठ – नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । एमालेले आफ्नो पार्टीको अध्यक्षलाई...

राष्ट्रपतिको कदम विरुद्ध पोखरामा नेविसंघको मसाल जुलुस

पोखरा, ८ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा गरेको संसद् विघटनको विरुद्धमा पोखरामा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मसाल जुलुस निकालेको छ । राष्ट्रपतिले नेपाली जनताको धज्जी उडाउदैँ संविद्यान विपरीत कदम चालेको भन्दै नेविसंघ कास्कीले पोखरा...

संसद विघटन असंवैधानिक : सभामुख सापकोटा

काठमाडौं, ८ जेठ – सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् । शनिबार वक्तव्य जारी गर्दै सभामुख सपकोटाले संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको दाबी गरेका हुन् ।...

संसद विघटनको प्रतिबाद गर्ने विपक्षी गठबन्धनको निर्णय

पोखरा, ८ जेठ – विपक्षी ५ दलीय गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको कार्यलाई प्रतिगामी कदमको संज्ञा दिँदै राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले त्यसलाई अस्वीकार...

तानाशाही बुट बजार्दै ओलीले संविधानलाई धुजाधुजा पारे: नेपाल

पोखरा, ८ जेठ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् । नेपालले शनिबार विज्ञप्ति जारी...

बानेश्वरमा विपक्षी पाँच दलको बैठक, १४९ जनाकै तर्फबाट रिट हाल्नेबारे छलफल !

काठमाडौं, ८ जेठ – पछिल्ला राजनैतिक घटनाक्रमको वारेमा छलफल गर्ने विपक्षी पाँच दलको बेठक बानेश्वरमा वस्न लागेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बस्न...

कोरोना महामारीमा प्रधानमन्त्रीको गाईजात्राः सांसद सापकोटा

पोखरा, ८ जेठ – बागलुङबाट निर्वाचित एमाले गण्डकीका सांसद इन्दलाल सापकोटाले राजनीति कुनै पनि विधि सिद्धान्तमा नहिँडेको टिप्पणी गरेका छन् । ‘राजनीति कुनै विधि, सिद्धान्त, नीतिमा रहेन, यहाँ जालझेल, षडयन्त्र र अपराध मात्रै छ’,...

प्रतिनिधिसभा विघटन : राती १२:५० मा सिफारिस, १:४९ मा राष्ट्रपतिबाट घोषणा

काठमाडौं, ८ जेठ – प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमा फेरि प्रतिनिधिसभा विघटन भएको छ । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२:५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि...

मध्यरातपछि जननिर्वाचित प्रतिनिधिसभा फेरि विघटन, दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा

काठमाडौं, ८ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी...

-->