शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संघियताका विज्ञ डा. खिमलाल देवकोटाको राष्ट्रिय सभामा इन्ट्री

पोखरा, ६ जेठ- संघियताका विज्ञ डा. खिमलाल देवकोटाको राष्ट्रिय सभामा इन्ट्री भएको छ । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. देवकोटा विजयी भएका...

राष्ट्रियसभा उपनिर्वाचन : स्थानीय तहमा देवकोटालाई अग्रता

पोखरा, ६ जेठ – वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा. खिमलाल देवकोटाले अग्रता लिएका छन् । स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल...

गैरसांसद ७ जना मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, ६ जेठ – सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा...

प्रधानमन्त्री ओलीलाई कारवाही माग गर्दै कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ, ६ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ । कांग्रेस संसदीय दलले निर्वाचन आचारसंहिताविपरित काम गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा...

राष्ट्रिय सभा उपनिर्वाचन आज, परिणाम पनि आजै आउने

काठमाडौं, ६ जेठ – राष्ट्रियसभामा रिक्त पदका लागि बागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा...

यस्तो छ गण्डकी प्रदेशका मन्त्रीहरुको नयाँ कार्यविभाजन

पोखरा, ५ जेठ – गण्डकी प्रदेशको बुधबार विस्तार भएको मन्त्रिमण्डलमा मन्त्रीहरुको नयाँ कार्यविभाजन गरिएको छ । किरण गुरुङले अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामशरण बस्नेतले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात...

गण्डकी सरकारको प्रवक्तामा मन्त्री बस्नेत

पोखरा, ५ जेठ– पुनर्गठित गण्डकी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्ता रुपमा मन्त्री रामशरण बस्नेतलाई तोकेको छ । उनी पहिले पनि प्रदेश सरकारको प्रवक्ता उनैले सम्हालेका थिए । प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा...

गण्डकीका ४ मन्त्रीले लिए सपथ, मनाङे आएनन

पोखरा, ५ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले चारजना मन्त्री नियुक्त गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले सपथ लिएका छन् । बाँकी तीनजनालाई विनाविभागीय...

बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील

काठमाडौं, ५ जेठ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा (बादल)लाई मतदान गर्न आह्वान गरेका छन् । बुधबार अपिल जारी गर्दै सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान...

गण्डकीमा २ बजेपछि मन्त्रिपरिषद् विस्तार, दोहोरिए पुरानै अनुहार

पोखरा, ५ जेठ– गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै २ बजेपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बैशाख २९ गते पुनर्नियुत्त भएका मुख्यमन्त्री गुरुङ कोरोना संक्रमितसमेत भएको मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको थियो । मंगलबारसम्म भौतिक...

-->