शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एक-आपसमा अन्तरविरोध हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान

काठमाडौं, ४ जेठ – पार्टी विवाद समाधानको लागि नेकपा एमालेद्वारा गठित अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल पक्षको कार्यदलबीच आजको पहिलो वार्ता सकिएको छ । आजको वार्तामा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त...

प्रधानमन्त्रीले फेरि सपथ लिनु नपर्ने, सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, ४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम...

लुम्बिनी प्रदेशका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं, ३ जेठ – सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना मन्त्रीलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको...

प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा ४ वटा रिट दर्ता

पोखरा, ३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट दर्ता भएका छन् । प्रधानमन्त्रीले लिएको पद तथा गोपनियताको शपथ बदर माग गर्दै रिट दर्ता गराएका हुन । अधिवक्ता लोकेन्द्र...

यस्तो थियो मदन भण्डारीको जनताको वहुदलिय जनवाद (पूर्णपाठ सहित)

पोखरा, ३ जेठ – एमाले पंक्तिलाई भावनात्मक रुपमा जोडिरहने तीन मुख्य कुरा हुन्-मदन भण्डारी, सूर्य चिह्न र जनताको बहुदलीय जनवाद । यी तीन कुरालाई माओवादीले पनि अश्वीकार गर्न सकेन । एमालेसँगको एकीकरणमा जबजलाई थाती राख्ने...

मदन-आश्रित स्मृति दिवसको सम्झना : न्युजविकले छापेको चर्चित अन्तर्वार्ता (पूर्णपाठ सहित)

जननेता मदनकुमार भण्डारी नेपालमा सबैभन्दा बढी नाम लिइने लोकप्रिय कम्युनिस्ट नेता हुन् । राज्यको कुनै कार्यकारी भूमिकामा नपुगी विश्व चर्चित बन्ने सम्भवतः उनी एकमात्रै नेता हुन् । भन्डारीको व्यक्तित्वको व्याख्या गर्दा धेरैले अमेरिकी म्यागाजिन न्युजविकलाई...

निकृष्ट कार्य गर्ने साइवर अपराधीमाथि कारवाही गर्न सल्लाहकार थापाको माग

काठमाडौं, ३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य थापाले साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई दोषीहरू उपर कडा कारबाही गर्न माग गरेका छन् । आइसोलेसनमा...

जेठ २ मा फर्किन एमालेमा पाँच/पाँच सदस्य कार्यदल बन्यो

काठमाडौं, २ जेठ – सत्तारूढ नेकपा एमालेले २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनाएको छ । कार्यदलमा दुबै पक्षका ५/५ नेता छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार...

कार्यदल सदस्यको टुंगो लगाउन ओली–नेपालबीच वार्ता सुरु

काठमाण्डौ, २ जेठ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच वार्ता सुरु भएको हो । आजको वार्ता र बैठकले एमालेको समस्या...

कांग्रेसले एम्बुलेन्स चलायो

पोखरा, २ जेठ– नेपाली कांग्रेस कास्कीले शनिबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याएको हो ।कास्की कांग्रेसका...

-->