शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

काठमाडौं, ३० वैशाख – नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल,...

मुख्यमन्त्री गुरुङको पहिलो निर्णय : कोभिड कोषलाई ४ करोड

पोखरा, २९ वैशाख – गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले पहिलो निर्णय प्रदेशको कोभिड कोषलाई ४ करोड दिने गरेका छन् । निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएकाे उक्त  फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर...

गण्डकी प्रदेशमा पुन: नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ

पोखरा, २९ वैशाख – गण्डकी प्रदेशमा पुन: नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । एमालेका संसदीय दलका...

सपथ ग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमा

पोखरा, २९ वैशाख – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई सांसदले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाहीद्धारा आफु तटस्थ...

जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाहीद्धारा आफु तटस्थ रहेको घोषणा

पोखरा, २९ वैशाख – राष्ट्रिय जनमोर्चाका बहुमत सांसदले कुनै गठबन्धनमा नरहेको जनाएपछि गण्डकीमा नयाँ सरकार गठन गर्ने विपक्षी दलहरूको प्रयासमा धक्का लागेको छ । बहुमत दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस...

नयाँ सरकार बनाउन विपक्षी गठबन्धनले बुझाए बहुमत दावीसहितको पत्र

पोखरा, २९ वैशाख – गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र...

कृष्ण थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो

पोखरा, २९ वैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । जनमोचार्का महासचिव मनोज भट्टले  थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । थापाले पार्टीको...

कृष्ण थापा हस्ताक्षर नगरी बागलुङ हिडे, महासचिव हस्ताक्षर कुर्दै

पोखरा, २९ वैशाख – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा बागलुङतर्फ हिडेका छन् । केही बेरअघि जनमोर्चाका महासचिव मनोज भट्टले आफूले सांसद थापाको हस्ताक्षर ल्याउने र प्रदेश प्रमुखको कार्यालयमा लगेर बुझाउने बताएका थिए...

कांग्रेसले पार्टी कार्यालय आइसोलेसन

पोखरा, २९ वैशाख– नेपाली कांग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन केन्द्र बनाउने र जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने निर्णय गरेको छ । कांग्रेसले पोखरा ४, चिप्लेढुंगा र पोखरा ३०, खुदीमा रहेको पार्टी कार्यालयलाई आइसोलेसन बनाउने...

जनमोर्चाले सांसद थापालाई कारबाही गरे बन्छ काँग्रेस सरकार

पोखरा, २९ बैशाख –राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्ट र प्रदेश अध्यक्ष शंकर बराल सहितका नेताहरुको बैठकमा सांसद कृष्ण थापाले भने, ‘म काँग्रेस नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गर्दिन ।’ पार्टी महासचिव भट्ट र प्रदेश...

-->