शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान

काठमाडौं, २७ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा...

आजको परिणाम ओलीको अपराधपूर्ण बाटोको नतिजा : माधव नेपाल (पूर्णपाठ सहित )

काठमाडौं, २२ वैशाख – नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सदनमा अनुपस्थित हुनु निष्ठाको द्योतक भएको चित्रण गरेका छन् । नेता नेपालसहित २८ सांसदहरूले आज पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री केपी...

यी हुन् ओलीलाई विश्वासको मत नदिने एमाले सांसद

काठमाडौं, २७ वैशाख – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद अनुपस्थित भएका...

राष्ट्रपतिले अब नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ : नेम्वाङ

काठमाडौं, २७ वैशाख – नेकपा एमालेका नेता एवं संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले संसदमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको बताएका छन् । संसदमा मतदानपछि बाहिर निस्किदै गर्दा उनले...

प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत प्राप्त गर्न असफल

काठमाडौं, २७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा...

गठबन्धनलाई समर्थन गर्न राजमोको ह्विप

पोखरा, २७ वैशाख– राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ३ दलीय गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेको छ । दलकी सचेतक पियारी थापाले माओवादी–कांग्रेस–जसपाको गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेकी हुन् । ‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने पार्टीहरु...

आफैंले विघटन गरेको संसदमा कसरि विश्वासको मत माग्नु भो प्रधानमन्त्री ज्यु : प्रचण्ड

काठमाण्डौ, २७ वैशाख– नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैले विघटन गरेको संसदमा विश्वासको मत माग्ने नैतिकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएको टिप्पणी गरेका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई विश्वासको...

जनता मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्री : देउवा

काठमाण्डौ, २७ वैशाख– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको भयावह अवस्था आउनुमा सरकार जिम्मेवार भएको बताएका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले सरकारले...

‘विश्वासको मत पाउँदिन भन्‍ने थाहा पाउँदा पाउँदै ओलीजीले विश्वासको मत माग्‍नुभयो’

काठमाण्डौ, २७ वैशाख– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत नपाउने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले थाहा पाएको बताएका छन् । सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै देउवाले यसो...

खोप खरिदमा अनियमितता भएको पाइए कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाण्डौ, २७ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विश्वास गर्न नपर्ने सरकार नभएको बताएका छन् । विश्वासको मत लिने सन्दर्भमा संसदमा आफ्ना भनाइ राख्दै उनले भने, ‘संसदमा म प्रति विश्वास छ भन्ने पुष्टि...

-->