शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संसदमा हाम्रो अनुपस्थितिले विभाजन र समर्पण दुवै हुँदैन : घनश्याम भुसाल

काठमाण्डौ, २७ वैशाख– नेकपा एमालेका नेता घनश्याम भुसालले संसदमा अनुपस्थित हुने निर्णय चैत ४र ५ गतेको राष्ट्रिय भेलाको निर्णयअनुसार नै भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, संसदमा अनुपस्थिति चैत्र ४ र ५...

बिभाजन भए माधव–झलनाथको पार्टीमा लाग्छु : बामदेव

काठमाण्डौ, २७ वैशाख– नेकपा एमालेका नेता वामदेव गौतमले नेता माधव नेपालले पार्टी विभाजन गरेर गए आफू त्यही पार्टीमा सामेल हुने बताएका छन् । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले अहिलेको परिस्थिति अनुसार स्पष्ट पारेको धारणा...

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदै

काठमाण्डौ, २७ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया सुरु भएको छ । संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने...

माधव-झलनाथ समूहले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

काठमाडौं, २७ वैशाख – नेकपा एमालेको माधवकुमार नेपाल – झलनाथ खनाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी...

ओलीलाई नेपालको पत्र : पार्टी र लोकतन्त्र रक्षाका लागि सांसद पद त्याग गर्न सक्छौं

पोखरा, २७ वैशाख – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे पत्र पठाएका छन्। पार्टी एकता कायम राख्न भन्दै नेपालले आइतबार राति पत्र पठाएका हुन्। पत्रमा सर्वोच्चको फैसलापछि...

बहुमत पुर्‍याएर सरकार बनाउन कांग्रेस-माओवादी कसरतमा

पोखरा, २७ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा दिएपछि अहिले विपक्षी दलहरु नयाँ सरकार बनाउन आन्तरिक छलफलमा जुटेका छन् । प्रदेश प्रमुख सीता पौडेलले राजीनामा स्वीकृत गर्दै ३ दिनभित्र नयाँ सरकार गठन...

विश्वासको मतका लागि संघिय संसदमा आज मतदान

काठमाडौं, २७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन...

गण्डकीमा माओवादी केन्द्रसहितका दलको गठबन्धनलाई जनमोर्चाको समर्थन : अध्यक्ष केसी

बागलुङ, २६ वैशाख – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलको गठबन्धन सरकारलाई आफ्नो पार्टीको समर्थन रहने बताएका छन् । ढोरपाटनसंग टेलिफोनमा कुरा गर्द अध्यक्ष केसीले आफ्नो पार्टील्े विगतमा अविश्वासको...

ओली सरकार भोलीबाट जिम्मेवारी मुक्त : प्रवक्ता श्रेष्ठ

वैशाख २६ गोरखा – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिबाट केपी ओली नेतृत्वको सरकार जिम्मेवारीमुक्त हुने बताएका छन् । गृह जिल्ला गोरखामा आईतवार पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने...

मुख्यमन्त्री गुरुङको चतुर्याइँ !

पोखरा, २६ वैशाख – सोमबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । यसअघि मतदानकै दिन बिरामी भएका राष्ट्रिय जनमोर्चाका सभासद खिमविक्रम शाही तंग्रिसकेका थिए । उनले अविश्वासको प्रस्तावकै...

-->