शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

यहाँ त बाहिरका मान्छे डेरा जमाएर बसेका छन् : अध्यक्ष केसी

गण्डकी प्रदेश सरकार गठनका लागि हालको विपक्षी गठबन्धनले मंगलबार हस्ताक्षर जुटाउने क्रममा प्रदेशसभा सदस्य कृष्ण थापाले हस्ताक्षर गर्न अस्विकार गरेका छन् । राष्ट्रिय जनर्मोचाबाट चुनाव जीतेका थापाले पार्टीको निर्देशन नमानेपछि अहिले राजमोभित्र खैलावला छ...

विपक्षीको हातबाट फुस्किँदै सत्ता !

पोखरा, २९ वैशाख– आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले राजीनामा दिएसँगै विपक्षीहरु उत्साहित बने । यसअघि नै अविश्वासको प्रस्तावमार्फत् हटाउन खोजेका मुख्यमन्त्रीले राजीनामा दिएर ‘स्पेस’ खाली गरेपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार...

हाम्रा सांसद बिक्री भए: जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी

पोखरा, २८ वैशाख – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्ना पार्टीको तर्फबाट गण्डकी सभासद बनेका कृष्ण थापा ‘बिकेको’ ठोकुवा गरेका छन् । पार्टीको निर्देशन लत्याउँदै कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिन थापाले अस्वीकार गरेसँगै केसीको...

गण्डकीमा पृथ्वीसुब्बा नै मुख्यमन्त्री हुने सम्भावना बढ्यो

पोखरा, २८ वैशाख – गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नै अव ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापाले प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्ष गठवन्धनलाई समर्थन गर्न अस्विकार...

जनमोर्चा सांसद कृष्ण थापाद्वारा नयाँ सरकार समर्थनमा हस्ताक्षर गर्न अस्वीकार

पोखरा, २८ वैशाख – राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापाले गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्ष गठवन्धनलाई समर्थन गर्नेगरी हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । मंगलवार दिउसो भएको विपक्ष गठवन्धनको वैठकमा थापाले हस्त्ताक्षर गर्न...

पार्टी पछाडि फर्कँदैन, सुकेका पात झर्छन्, चिन्ता नगरौं: सूर्य थापा

पोखरा, २८ वैशाख – नेकपा एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरु माधव–झलनाथज समूहप्रति अझ आक्रामक बन्ने संकेत देखिन थालेका छन् । प्रधानमन्त्रीका विश्वासपात्र प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत् सो संकेत गरेका हुन् । उनले...

मसालका महामन्त्री मोहनविक्रम सिंह कोरोनाबाट संक्रमित

काठमाण्डौ, २८ वैशाख– नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् । ८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् । परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश...

जनमोर्चाको विभाजित मनस्थिति : फेरिएला गण्डकीको राजनीतिक कोर्स ?

आज बहुमतको सरकार गठन भएन भने ठूलो दलका नेताको हैसियतले मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै नियुक्त हुने सम्भावना छ । पोखरा, २८ वैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ३ दलीय गठबन्धनलाई समर्थन गर्न ह्विप जारी...

प्रदेश हल्लाउने बागलुङमा कांग्रेस-जनमोर्चा ‘तीतो सम्बन्ध’ : सधैँ झडप, कहिल्यै नमिल्ने !

बागलुङ, २८ वैशाख – २०७६ साल माघ १ गते । बागलुङको जैमिनी नगरपालिका १,कुश्मीशेरा बजारको सहारा खेल मैदान । प्रथम जैमिनी महोत्सवको भव्य समारोह । प्रमुख अतिथि थिए, उपराष्ट्रपति नन्दबहादुर पुन । गण्डकी प्रदेश...

कोभिड नियन्त्रणमा काँग्रेसको ध्यानाकर्षण

बागलुङ, २८ वैशाख– कोरोना संक्रमणमा सरकार संवेदनशिल बन्नुपर्ने भन्दै कांग्रेसले ध्यानाकर्षण गराएको छ । कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणमा सरकारले ध्यान नदिएको भन्दै बागलुङ कांग्रेसले वर्तमान सरकार नागरिकप्रति उत्तरदायी बन्न नसकेको आरोप...

-->