शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

मुख्यमन्त्री गुरुङले राजीनामा गर्दै भने, ‘बञ्चरोले बिर्सन सक्ला, रुखले जीवनभर चोट बिर्सँदैन’ (वक्तव्यको पूर्णपाठ सहित)

पोखरा, २६ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पदबाट राजीनामा दिँदै पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रले घात गरेको बताएका छन् । एउटै मोर्चा र एउटै घोषणापत्रबाट चुनाव लडेर सरकारमा पनि बसेको र अहिले आएर बञ्चरोले हानेको...

दीपक मनाङे १० दिने मन्त्री

पोखरा, २६ वैशाख– गएको वैशाख १६ गते मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दीपक मनाङेको नाउँबाट चर्चित राजिव गुरुङ गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भए । सामाजिक विकास मन्त्रालय टुक्र्याएर मुख्ममन्त्री...

प्रधानमन्त्री ओलीको सांसदहरुलाई धम्कीपूर्ण आग्रह, ‘सामूहिक राजीनामा अपराध हो’ (विज्ञप्तिको पूर्णपाठ सहित)

काठमाडौं, २६ वैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धम्कीपूर्ण विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामा दिनू अपराध हुने भएकोले यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै...

गण्डकीमा नयाँ सरकार ३ दिनभित्रै

पोखरा, २६ वैशाख – गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएका छन् । आजै उनले प्रदेश प्रमुखसमक्ष बुझाएको राजीनामा पत्र स्वीकृत पनि भइसकेको छ । सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस भएको थियो । जुन...

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पोखरा, २६ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।राजीनामा प्रदेश प्रमुख सिता कुमारी पौडेललाई वुझाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको...

बालुवाटारमा महन्थ-राजेन्द्रले सुनाए तटस्थ बस्ने निर्णय, प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का !

काठमाडौं, २६ वैशाख – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने जानकारी गराएका छन् । आइतबार विहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ठाकुर...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

बुटवल, २६ वैशाख – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ४० सांसदहरूले पुन: अविश्वास प्रस्ताव दर्ता गराएका हुन्...

राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

काठमाडौं, २६ वैशाख – नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५...

सांसद शाहीले ९ दिनमै जिते कोरोना

पोखरा, २६ वैशाख– गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाही ९ दिनमै कोरोना संक्रमण मुक्त  भएका छन् । प्रदेश सभामा मुख्यमन्त्री विरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान गर्ने दिन (बैशाख १५) मा उनलाई कोरोना संक्रमण...

प्रधानमन्त्री हटाउने कांग्रेसको निर्णय

पोखरा, २६ वैशाख– शीर्ष तीन दलका अध्यक्षबीच को वार्ता पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले त्यसका लागि तयारी थालेको छ । शनिबार दिउँसो बसेको कांग्रेस संसदीय...

-->