प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय
काठमाडौं, २५ वैशाख – नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा...
संघीय संसदका १९ सांसदलाई कोरोना संक्रमण
काठमाण्डौ, २५ वैशाख– संघीय संसदका १९ जना सांसदसहित १ सय ६० जनालाई कोरोना संक्रमण देखिएको छ । बैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकलाई मध्येनजर गर्दै यहि २२ देखि २४ गतेसम्म स्वाब संकलन गरी गरिएको...
‘ओली गढ’ गण्डकीका अध्यक्षहरु एमाले एकताको पक्षमा
पोखरा, २४ वैशाख – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आफ्नो फेसबुक स्टाट्समा गण्डकीका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकताको अपिल गर्दै निकालेको विज्ञप्ति पोष्ट गरे । विज्ञप्तिप्रति उनले आफ्नो विचार त...
एकताबद्ध हुन एमालेका ११ जिल्ला अध्यक्षको अपिल
बागलुङ, २४ वैशाख– एमालेलाई एकताबद्ध राख्न गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले संयुक्त अपिल गरेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जीवन्त गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो...
राष्ट्रियसभा उपनिर्वाचन : वागमतीमा एमाले भ्रसेस एमाले
हेटौडा, २४ वैशाख– वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने भएका छन् । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयका अनुसार बादल र देवकोटासँगै नेपाल मजदुर...
जेष्ठ २ नै हाम्रो बटम लाइन हो : माधव नेपाल
काठमाण्डौ, २४ वैशाख– नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएको छ ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले...
राष्ट्रियसभा उपचुनाव : डा देवकोटा र गृहमन्त्री थापाद्वारा मनोनयन दर्ता
हेटौंडा, २४ वैशाख– राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा डा खिमलाल देवकोटा र गृहमन्त्री रामबहादुर थापा बादलले मनोनयन दर्ता भएको छ ।
देवकोटाले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष...
अन्तत : फुक्यो गण्डकीको ‘अनिर्णित’ गाँठो !
पोखरा, २४ वैशाख– बैशाख १५ गतेदेखि अनिश्चित कालका लागि रोकिएको गण्डकी प्रदेश सभा बैठक अन्ततः २७ गते बस्ने भएको छ । उक्त दिन सदनमा विचाराधीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वासप्रस्तावमाथि मतदान हुने भएकाले पनि सबैको...
गण्डकी प्रदेशसभाको स्थिगत बैठक वैशाख २७ गते बस्ने
पोखरा, २३ वैशाख – गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको स्थिगत वैठक वैशाख २७ गते वस्ने भएको छ । कार्य ब्यवस्था परामर्श समितिको विहिवार वसेको वैठकले २७ गते दिउसो ११ बजे वैठक वस्ने निर्णय गरेको हो...
‘संवैधानिक पदमा बसेर असंवैधानिक अभिव्यक्ति !’
पोखरा, २३ वैशाख– गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा तानिएकी छन् । पदाभार ग्रहण गरेलगत्तै पदीय मर्यादाविपरित अभिव्यक्ति दिएपछि उनी आलोचित भएकी हुन् ।
बुधबार सहिद चोकस्थित प्रदेश प्रमुखको...