शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने

काठमाडौं, ७ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समयसीमा सकिएको छ । उनले दिएको समयसीमाभित्र केपी शर्मा ओलीले १५३ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् भने विपक्षी गठबन्धनका तर्फबाट...

प्रधानमन्त्रीमा ओलीको पनि दाबी

काठमाडौं, ७ जेठ – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश...

सिंहदरबारमा विपक्षी तीन दलको छलफल : बहुमत सदस्यको हस्ताक्षरसहित शितल निवास प्रस्थान

काठमाण्डौ, ७ जेठ – संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनको दावी गर्दै विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति भवन शीतल निवासतर्फ लागेका छन् । सिंहदरबारमा केही बेर बसेको बैठकपछि माधव नेपाल पक्षका सांसदहरुको...

७६(५) मा जानु अपरिहार्य भइसक्यो : प्रधानमन्त्री

पोखरा, ७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु अपरिहार्य भएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कदमको बचाउ गरे । जेठ...

राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन अरू दलसँग छलफल गर्दै कांग्रेस

काठमाण्डौ, ७ जेठ– नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन दलहरुसँग छलफल गर्ने भएको छ । सभापति शेर बहादुरदेउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले यसका लागि अन्य दलसँग छलफल गर्ने निष्कर्ष निकालेको कांग्रेस...

पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

काठमाण्डौ, ७ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन् । विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२ बजेर ३० मिनेट मा पत्रकार सम्मेलनको आयोजना गरेका...

‘कोरोना नियन्त्रणमा एकतावद्ध प्रयास आवश्यक’

पोखरा, ७ जेठ– कास्की निर्वाचन क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आवश्यक भएको बताएकी छन् । उनले स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष जोड दिएकी छन् । भट्टराईले...

वैकल्पिक सरकारका लागि राष्ट्रपतिद्धारा दलहरुलाई आह्वान

काठमाडौं, ६ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै...

को हुन् गृहमन्त्री बादललाई हराउने देवकोटा ? यस्तो उनको विगत

काठमाडौं, ६ जेठ – प्रायः कम चर्चामा रहने राष्ट्रिय सभा सम्बन्धित गतिविधि, यसपटक बागमती प्रदेशको उपनिर्वाचनले सर्वत्रबाट ध्यान तान्यो । ध्यानको केन्द्रमा थिए सत्तारुढ दल नेकपा एमालेका उम्मेद्वार एवं गृहमन्त्री रामबहादुर थापा बादल र एमालेकै...

बादललाई एकै दिन दुई झट्का, पुनः मन्त्री बन्ने सम्भावना समाप्त !

पोखरा, ६ जेठ – नेकपा एमालेका स्थायी कमिटी सदस्य राम बहादुर थापा बादल उपनिर्वाचनमार्फत पुनः मन्त्री बन्ने सम्भावना समाप्त भएको छ । विहीबार सर्वोच्च अदालतको फैसलासँगै गृहमन्त्रीबाट पदमुक्त भएका बादलले राष्ट्रिय सभा उपनिर्वाचनमा पराजय व्यहोरेपछि...

-->