शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म ओली बैठकमा सहभागी नहुने

काठमाण्डौ, १ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने अडान लिएका छन् । बुधबार दिउँसो बालुवाटारमा भेट्न पुगेका अध्यक्ष दाहालसँगको सम्वादका क्रममा...

ओली अनुपस्थित रहेपनि सुरुभयो नेकपा स्थायी कमिटी बैठक

काठमाण्डौ, १ पुस– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । तर, अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् । ओली नआइपुगे पनि कार्यकारी...

कांग्रेस र समाजवादीले मागे विशेष अधिवेशन

पोखरा, १ पुस– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गरेका छन् । दुई दलका १७ जना प्रदेशसभा सदस्यहरुले मंगलबार प्रदेश प्रमुख अमिक सेरचनसँग लिखित रुपले...

संघबाट अधिकार अझै आएन : मुख्यमन्त्री गुरुङ

बागलुङ, ३० मंसिर– गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय सरकारमा संघियता नआएको बताएका छन् । उनले संघिय सरकारबाट अझैपनि प्रदेश सरकारलाई प्रशासनिक इकाइझै हेर्ने दृष्टीकोण नफेरिएको बताए । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले...

कांग्रेसका कुन नेताले के भने ?

पोखरा, ३० मंसिर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले ओली सरकारलाई संविधानको एउटै धारा २९८ प्यारो रहेको टिप्पणी गरेका छन् । सोमबार दमौलीमा आयोजित बिरोध सभालाई सम्बोधनको शुरुवातमै गर्जदै रिजालले भने, ‘ओली सरकारलाई...

बुल्दी खोला प्रकरण र जगाइएको कांग्रेस

पोखरा, ३० मंसिर– सरकार एकपछि अर्को काण्डमा फसिरहँदा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मौनप्रायः थियो । नेता÷कार्यकर्ताहरु पार्टीले केही काम देओस् भन्ने आशा राख्थे तर सभापति शेरबहादुर देउवा ती सबै आग्रहमा मौन बसिदिन्थे...

हिन्दुराष्ट्रबारे जनमतसंग्रह गरौं : शशांक कोइराला

विराटनगर, ९ मंसिर – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको दोहोर्‍याएका छन् । कांग्रेसको आगामी महाधिवेशनमा हिन्दुराष्ट्रको कुरा उठ्ने बताउँदै कोइरालाले हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने बताए । ‘म हिन्दुराष्ट्रको...

ओली सरकारलाई संविधानको २९८ धारा मात्र प्यारो छ: डा रिजाल

तनहुँ, २९ मंसिर– नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले ओली सरकारलाई संविधानको एउटै धारा २९८ प्यारो रहेको टिप्पणी गरेका छन् । मंसिर १७ गते तनहुँको व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर...

हिटलर शैलीमा लाग्दा लोकतन्त्रनै धरापमा : नेता केसी

बागलुङ, २९ मंसिर– नेपाली कांग्रेसका नेता तथा पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले बर्तमान सरकार हिटलर शैलीको भएको आरोप लगाएका छन् । बागलुङमा सोमबार आयोजना गरिएको आमसभा तथा बिरोध ¥यालीमा सहभागि हुन आएका केसीले निरंकुशता...

पोखरामा नेपाल विद्यार्थी संघ सिठ्ठी जुलुस

पोखरा, २९ मंसिर– नेपाल विद्यार्थी संघ कास्कीले आइतबार पोखरामा सिठ्ठी जुलुस निकालेको छ । नेपाली कांग्रेसको आयोजनामा मंसिर २९ हुने विरोध कार्यक्रमलाई सफल बनाउन नेवि संघले सिठ्ठी जुलुसको आयोजना गरेको हो । नेपाल विद्यार्थी संघको...

-->