शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राजमोले जिल्ला व्यापी संघर्ष र संगठनात्मक अभियान चलाउने

बागलुङ, २९ मंसिर– राष्ट्रिय जनमोर्चा बागलुङले जिल्ला व्यापी रुपमा संघर्ष र संगठनात्मक अभियान संचालन गर्ने भएको छ । जनमोर्चाको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्ला समिति बागलुङले पनि देशमा देखा परेको अस्थिरता, भ्रष्टाचार, प्रतिगमनको खतराका विरुद्ध साथै...

शोक प्रस्ताव पारित गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक

काठमाण्डौ, २८ मंसिर– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर बसेको बैठकले शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्थायी...

समाजवादी राज्य निर्माणको जिम्मेवारी कम्युनिस्टको काँधमा : प्रचण्ड

काठमाडौं, २७ मंसिर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व कम्युनिस्ट पार्टी कै काँधमा भएको बताएका छन्। नेपाली कांग्रेस परित्याग गरी नेकपा प्रवेश...

मंसिर २९ गते कांग्रेसले सडक तताउने

बागलुङ, २४ मंसिर– नेपाली कांग्रेसले मंसिर २९ गते जिल्लाव्यापी विरोध प्रर्दशन गर्ने भएको छ । पार्टीले देशैभर सरकारको विरोध गर्ने कार्यक्रम तय गरे अनुसार बागलुङका चार खण्ड विभाजन गरेर विरोधका कार्यक्रम तय गरेको हो...

हेलिकोप्टर चढेर कांग्रेस महामन्त्री विवाह भोजमा

बागलुङ, २३ मंसिर– विद्यार्थी नेता सागर परियारको विवाह उत्सवमा कांग्रेस महामन्त्री डा. शसांक कोइराला हेलिकोप्टर चढेर बागलुङ आएका छन् । बानपा १४ स्थित नारायणस्थानमा रहेको परियारको घरमा भएको विवाह भोजका लागि कोइरालासहित कांग्रेसका केन्द्रीय नेताहरु...

सरकारले जनतालाई लोकतन्त्रको अनुभुती दिलाउन सकेन : नेता परियार

बागलुङ, २३ मंसिर– नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवन परियारले सरकारले नेपाली जनतालाई लोकतन्त्रको अनुभुती दिलाउन नसकेको बताएका छन् । नेपाली काँग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता परियारले सरकारका पछिल्ला गतिविधिले मुलुकमा झनै...

सर्वदलीय बैठक : संविधानविरोधी गतिविधि रोक्नुपर्नेमा चर्चा

काठमाण्डौ, २३ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा बालुवाटारमा भएको सर्वदलीय बैठक तीन घण्टा बसेर सकिएको छ । देशमा राजावादीहरु र नेत्रविक्रम चन्द विप्लवसहितका समूहको सक्रियता बढेको भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठ बोलाएका थिए । बैठकमा...

बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

काठमाण्डौ, २३ मंसिर– प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बैठक सुरु भएको जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा बैठकमा कुरा हुने...

म्याग्दीका सांसदको टुक्रे योजना मोह, ९० योजनामा ८ करोड

बेनी, २३ मंसिर– म्याग्दीका प्रदेश र संघीय सांसदले टुक्रे योजनामा बजेट विनियोजन गरेका छन् । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत म्याग्दी निर्वाचन क्षेत्र (क) सांसद विनोद केसीको निर्वाचन क्षेत्र अन्तरगत बेनी नगरपालिका,...

नयाँ परराष्ट्र नीति सार्वजनिक, के छ नयाँ नीतिमा ?

काठमाडौं, २१ मंसिर – सरकारले नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ । यसअघि विभिन्न क्षेत्रमा छरिएर रहेको परराष्ट्र नीतिलाई एकीकृत गरी नयाँ अध्ययनबाट निस्केका निष्कर्षसहित परराष्ट्र नीति तय गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ...

-->