शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पौडेल पक्राउ बिरुद्ध कांग्रेसको बिरोध

बागलुङ, १७ मंसिर– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले पक्राउ गरेको भन्दै बागलुङका कार्यकर्ताले बिरोध गरेका छन् । बुधवार साँझ बागलुङको लोकतन्त्र चोकमा भेला भएका कायकर्ताले नाराबाजी गर्दै पौडेल पक्राउको बिरोध गरेका...

तनहुँमा पक्की पुल उद्घाटन गर्न कांग्रेस नेता  पौडेल प्रहरीको नियन्त्रणमा

तनहुँ, १७ मंसिर–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँमा पक्की पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले आफू पक्राउ परेको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् ।...

के के भयो कार्यसूचीलाई लिएर नेकपा सचिवालय बैठकमा ?

काठमाडौं, १६ मंसिर – बैठकको कार्यसूचीलाई लिएर नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्काचर्की परेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको सुरुमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले...

नेकपा सचिवालय बैठक : ओली र प्रचण्डको प्रस्तावमाथि छलफल सुरु

काठमाडौं, १६ मंसिर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार दिउँसो १ बजे सुरु भएको बैठक साँझ ४ बजे सकिएको हो । आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली...

तीनै तहको समन्वयमा विकास निर्माणको योजना अघि बढछ : मन्त्री अर्याल

स्याङ्जा, १६ मंसिर– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा विकास हुने बताएकी छन् । सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले त्यस्तो...

विद्याको एकवर्ष : बाटोदेखि भवनसम्मका योजनामा ध्यान

पोखरा, १५ मंसिर– प्राज्ञिक पृष्ठभूमिबाट ‘बाध्यता’ले राजनीतिमा आएकी हुन्, विद्या भट्टराई । मन्त्री र संघीय सांसद रहेकै बेला पति तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लोकप्रिय युवा नेता रवीन्द्र अधिकारी गुमाएपछि उनको काँधमा परिवार...

सहयोग गर्दै मनाइयो स्थापना दिवस

पोखरा, १५ मंसिर– विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्स क्लब अफ पोखरा पिस सिटीले आफÞनो नवौं स्थापना दिवस मनाएको छ । क्लबले शनिबार तनहुँको भिमाद नगरपालिका वडा नं २ टेक्रेस्थित वालविकास माध्यमिक विद्यालयमा सहयोग गर्दै...

कोभिड व्यवस्थापनमा सरकार असक्षमः राजमो

बागलुङ, १४ मंसिर– राष्ट्रिय जनामोर्चाले कोभिड–१९ को रोकथाम तथा व्यवस्थापनमा तीनै तहका सरकार असक्षम भएको आरोप लगाएको छ । आईतवार बागलुङका दशवटै स्थानीय तहका केन्द्रहरुमा विरोध सभा गरेर राजमोले सरकारले महामारीको समयमा समेत भ्रष्टाचारलाई मलजल...

युवा संघ गलकोटको अध्यक्षमा थापा चयन

बागलुङ, १३ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको साझा संगठन राष्ट्रिय युवा संघ गलकोटको भेला शनिबार सम्पन्न भएको छ । भेलाले मनोज कुमार थापा संयोजक रहेको ४५ सदस्यीय राष्ट्रिय युवा संघ गलकोट नगर कमिटि...

अहिल्यै हट्दिनँ, अन्तरिम कमिटीमा बहुमत देखाउन मिल्दैन : ओली (जवाफको पूर्णपाठ)

काठमाडौं, १३ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पेश गरेको ३८ पृष्ठ लामो डकुमेन्टको अन्त्यमा पार्टीभित्रको समस्या समाधान कसरी गर्ने भन्ने बाटो बताएका छन् । केपी ओली...

-->