शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपाको आजको बैठक सकियो, अर्को बैठक मंसिर १६ गते बस्ने

काठमाडौं, १३ मंसिर– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते प्रस्तुत...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं, १३ मंसिर– सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्को आरोप प्रत्यारोपपछि सचिवालय बैठक सुरु भएको प्रधानमन्त्रीका...

तनहुँका सांसद सिग्देलले बाँढे सडक र भवनलाई बजेट

तनहुँ, १३ मंसिर – प्रतिनिधीसभा तनहुँ क्षेत्र नम्बर २ का सासंद केदार सिग्देलले स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रममा सडक र भवन निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । ६ स्थानिय तह रहेको निर्वाचन...

नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

काठमाडौं, १२ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई...

भारतीय विदेश सचिवले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौं, ११ मंसिर – नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ  श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। श्रींगलाले आजै राष्ट्रपति विद्यादेवी...

पैयूँपाटाका चार युवा नेकपामा प्रवेश

बागलुङ, १० मंसिर– बागलुङ नगरपालिका–१३ पैयूँपाटाका चार युवा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सङ्गठित भएका छन् । केदार लम्साल, रमेश शर्मा, राम पौडेल र रोशन नेपाली आज नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा...

गणतन्त्रप्रति अविश्वास ! पोखरामा राजावादीहरुको -याली

पोखरा, ११ मंसिर– नेपालमा लोकतन्त्र आएको १४ वर्ष बित्यो । योबीचमा धेरै उतारचढाव भए । दुई तिहाइको सरकार दुई पटकमात्र बन्न सफल भयो । जनआन्दोलनको अन्त्य भएपछि माओवादीको दुई तिहाइ सरकार बन्यो । त्यसपछि...

पूर्वमन्त्री गौचनको सम्झनामा कांग्रेसको श्रद्धाञ्जली सभा

बागलुङ, १० मंसिर– नेपाली कांग्रेस बागलुङले पूर्वमन्त्री ओमकारप्रसाद गौचनको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बुधवार बिहान आयोजित कार्यक्रममा सहभागिले गौचनले कांग्रेसको संगठन विस्तार र प्रजातन्त्रको संस्थागत विकासमा गरेको योगदान स्मरणीय भएको बताए...

नेकपा महासचिव पौडेललाई बुटवलमा कालो झण्डा देखाईयो

बुटवल, १० मंसिर -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले...

बुटवलमा महासचिवलाई प्रश्न, अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको हो ?

बुटवल, ९ मंसिर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला रुपन्देही पुगेका छन् । मंगलबार बुटवल पुगेका पौडेलले सञ्चारकर्मीहरुसँग भेट गरे । पार्टीको पछिल्लो विवादबारे धारणा राख्दै उनले...

-->