शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीले लगाए दसैं टीका

काठमाडौं , १० कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैंको टीका लगाएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले शीतल निवास पुगेर बडादसैंको टीका ग्रहण गरेका...

प्रधानमन्त्रीले लगाएनन् दसैँको टीका

काठमाडौं, १० कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका लगाउन नपाएका हुन् । सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, ७ कात्तिक – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको...

समृद्धिको आधार जाति, भाषा र संस्कृतिको संरक्षण : प्रचण्ड

काठमाडौं, ७ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समृद्धिका आधारहरु भनेको त्यो देशको जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताएका छन्...

तनहुँका जनप्रतिनिधीले पनि दसैँ भत्ता फिर्ता गर्न थाले

तनहुँ कात्तिक ६– कोरोना कहरको बेला जनप्रतिनिधीले दसैँ भत्ता बुझेपछि चर्को आलोचना भईरहेको छ । जनताको सेवामा खटिएका जनप्रतिनिधीले महामारी बेला पनि भत्ता लिएको भन्दै सामाजिक सञ्जालदेखी, चिया पसल, चोक र चौतारीमा गफिनेहरुले वहस...

राष्ट्रपतिको दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

काठमाडौं, ५ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले यस आर्थिक...

‘बोर्डफस्ट’ हुनबाट चुकेका मुख्यमन्त्री गुरुङ

पोखरा, ५ कार्तिक– गण्डकी प्रदेशसभाको छैटौं अधिवेशनको अन्तिम दिन असोज २६ गतेको बैठकमा बोल्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए, ‘गण्डकी प्रदेश सरकार मात्रै यस्तो सरकार हो, जसले यहाँ रहेका १२ वटा अस्पतालमा आइसीयू,...

गण्डकीका कांग्रेस सभासदले फिर्ता गरे, दशैं भत्ता

पोखरा, ५ कार्तिक–गण्डकी प्रदेशका कांग्रेस सभासदहरुले दशैं भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले मंगलबार दशैं भत्ता वापत्को रकम नलिने घोषणा गरेको हो । ‘संकटको बेला दशैं भत्ता लिन...

बिआरआई आयोजना कार्यान्वयन गर्न ढिला: अध्यक्ष तिमिल्सिना

काठमाडौं, ४ कात्तिक राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गतका आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने बेला भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै अध्यक्ष...

चौतर्फी आलोचनापछि धमाधम दसैं भत्ता फिर्ता गर्दै सांसदहरू

काठमाडौं, २ कात्तिक – कोरोना महामारीका बेला दसैं भत्ता बुझेको भन्दै आलोचना भएपछि सत्तारूढ र प्रतिपक्षी सांसदहरूले धमाधम भत्ता फिर्ता गर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले आईतवार संघीय संसद सचिवालयमा...

-->