शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सभासद थापाले प्रस्तुत गरे निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको फेहरिस्त

पोखरा, २४ असोज– कास्की निर्वाचन क्षेत्र नम्बर २(क) बाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सभासद कृष्ण थापाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् सम्पन्न भएका परियोजनाहरुको फेहरिस्त पेश गरेका छन् । उनका अनुसार सो कोषबाट आर्थिक...

भारतीय राजदूत र पर्यटन मन्त्रीको शिष्टाचार भेट

काठमाण्डौ, २३ असोज– संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गरेका छन् । सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई...

प्रधानमन्त्रीका सल्लाहकार तीनैजना कोरोनामुक्त

काठमाण्डौ, २३ असोज– प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराइ तथा...

राप्रपा नवलपुरको अध्यक्षमा केसी

नवलपुर, २२ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरणसंगै जिल्ला तहमा समेत नेतृत्व समायोजन भएको छ । नवलपुरको कावासोतीमा बुधबार भएको संयुक्त जिल्ला स्तरीय भेलाले दलबहादुर केसीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति...

सरकारले बनायो डा. केसीसँग वार्ता गर्न समिति

काठमाडौं, २१ असोज – सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार...

अनेरास्ववियुको बागलुङ कमिटिले पूर्णता पायो

बागलुङ, २१ असोज– अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङले पूर्णता पाएको छ । तत्कालिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच एकता भएको लामो समयपछि जिल्ला कमिटिले पूर्णता...

गण्डकीमा मन्त्रालय थप्नु पर्दैन : मन्त्री गुरुङ

पोखरा, २१ असोज– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशमा थप मन्त्रालय र मन्त्री आवश्यक नभएको प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट यहाँ रहेका केही मन्त्रालय फुटाएर ठूलो मन्त्रिमण्डल बनाउने...

नाम लुम्बिनी, स्थायी राजधानी भालुवाङ

बुटवल, २० असोज– प्रदेश ५ को नामकरण लुम्बिनी र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा...

प्रदेश नं ५ प्रदेशसभामा कांग्रेसको तोडफोड, अर्को बैठक मंगलवार बस्ने

बुटवल, १९ असोज– प्रदेश नं ५ को प्रदेशसभामा स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले आज कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । होहल्ला र विरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले...

राप्रपा बागलुङको अध्यक्षमा खड्का सर्बसम्मत

बागलुङ, १९ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तको एकीकरण समायोजन बैठकले सुरेन्द्र खड्कालाई बागलुङ जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सोमबार बागलुङ बजारमा भएको एकीकरण बैठकले दुवै तर्फका पदाधिकारी मध्येबाट समायोजन गराएको हो...

-->