शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कोभिड–१९ सूचना संयोजकमा गौतम

बागलुङ, १९ असोज– नेपाली कांग्रेस केन्द्रीय समितिले बागलुङ नगरपालिका वडा नं. ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमलाई कोभिड १९ संक्रमण सूचना जिल्ला संयोजकमा मनोनयन गरेको छ । गत भदौ ८ गते बसेको बैठकको निर्णय अनुसार गौतमलाई...

जीवन रक्षा कोषबारे टिप्पणी : ‘घाउ पाकिसक्यो, उपचार खै ?

पोखरा, १९ असोज–गण्डकी प्रदेश सरकारले बजेट वक्तव्यमार्फत् घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष परिचालनमा भएको ढिलाइप्रति प्रदेशसभामै असन्तुष्टि व्यक्त भएको छ । आइतबार प्रदेशसभाको विशेष समयमा बोल्दै सत्तापक्षीय सभासद मीना गुरुङले कोष परिचालनमा ढिलाई...

बागलुङको तित्याङमा नेकपाको ‘जनभेटघाट’

बागलुङ, १८ असोज– नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बागलुङले जनताका गुनासा र मागहरुको सम्बोधन गर्ने उदेश्यले बागलुङ नगरपालिका–९ तित्याङका सर्वसाधारणसँग जनभेटघाट गरेको छ । नेकपा वडा कमिटीको आयोजना गरेको जनभेटघाटमा जिल्ला अध्यक्षसहित नेकपाबाट निर्वाचित जनप्रतिनिधि र...

वडाध्यक्षलाई कांग्रेसको ज्ञापनपत्र

पोखरा, १७ असोज-वडाको विकास निर्माण लगायतका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस पोखरा महानगरपालिका–२४ नम्बर वडा समितिले वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । कांग्रेस वडा ईकाइ सभापति प्रतापबहादुर कार्की, कास्की जिल्ला सदस्य तथा...

बाढीपहिरो पीडितको पुनरस्थापना हुन्छ : आन्तरिक मामिलामन्त्री चुमान

पोखरा, १७ असोज-गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बाढीपहिरोले पु¥याएको क्षतिको विस्तृत विवरण नआउँदा पुनस्र्थापनाको काम सुरु नभएको बताएका छन् । शुक्रबार गण्डकी प्रदेशसभामा बोल्दै उनले जिल्लाका विपत् व्यवस्थापन समितिहरुले १४१७ घरहरुमा...

वामदेवको मुद्दा फेरि हेर्दा हेर्दैमा, बुधबार अर्को सुनुवाइ हुने

काठमाडौं, १६ असोज – नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रीसहितको संवैधानिक पदमा हुन सक्ने नियुक्ति रोक्न भन्दै परेको रिटमा आज पनि बहस भएको छ। आज वामदेवको पक्षबाट अधिवक्ताहरूले बहस गरे। उनीहरुको बहस नसकिएपछि...

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

बुटवल, १६ असोज – प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोशीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती,...

नेकपाको सचिवालय बैठक भोलि दिउँसो ४ बजे बस्ने

काठमाण्डौ, १६ असोज– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ । आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति...

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा देवकोटा नियुक्त

पोखरा, १६ असोज–गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन् । सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटा नियुक्त भएका हुन् । देवकोटा...

मुख्यसचिवमा वैरागी, खतिवडा अमेरिका लागि राजदूत सिफारिस

काठमाडौं, १५ असोज – सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । कात्तिक ३ गते अवकाश...

-->