पोखरा, ६ असोज– लामो समयदेखि अवरुद्ध गण्डकी प्रदेशसभाको बैठक सोमबार बस्यो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगतको बजेट बाँडफाँडलाई लिएर चुलिएको सत्तापक्ष र प्रमुख प्रतिपक्षबिचको विवादले अवरुद्ध बैठक सत्तापक्ष केही लचिलो बनेपछि पुनः सुचारु...
पर्वत, ४ असोज– गाउँपालिकाका गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जलजला गाउँ कमिटिले ध्यानाकर्षणले पत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य, उद्योगजस्ता क्षेत्रमा नियमावली र कार्यविधि बनाएर आँफुखुसी कर्मचारी नियुक्ती गरेको, कानुन बनाउन आलटाल...
काठमाडौं, १ असोज – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन्। सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका...
कास्की क्षेत्र नम्बर २‘ख’बाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विन्दुकुमार थापा सदनमा सक्रिय हुने सभासदमध्ये पर्छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता उनी निजी क्षेत्रको आवाज उठाउँछन्, विकास निर्माणमा सत्ता र प्रतिपक्षको सहकार्यको वकालत गर्छन्...