शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अर्थ मन्त्रालयलाई योजना कार्यान्वयनको कार्यविधि बनाउने जिम्मा

पोखरा, २० भदौ- गण्डकी सरकारले विभिन्न मन्त्रालयले संचालन गर्ने योजना कार्यान्वयनको लागि कार्यविधि बनाउने जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्रालयलाई दिएको छ । बुधबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै गण्डकी सरकारका प्रवक्ता तथा भौतिक...

अर्थ मन्त्री खतिवडाले दिए राजिनामा, अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौं, १९ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् ।शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उनले...

प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् पुनर्गठन हुन्न, ढुक्कले काम गर्नुस्’

काठमाडौं, १९ भदौ  – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् पुनगर्ठन हुने हल्ला मात्रै भएको बताएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने हल्ला मात्र भएको भन्दै मन्त्रीहरुलाई ढुक्कसँग...

ढोरपाटन क्षतिको पुननिर्माण वर्षा सकिएपछि : गृहमन्त्री थापा

बागलुङ, १९ भदौ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ढोरपाटनमा बाढी र पहिरोका कारण भएको क्षतिको पुननिर्माण वर्षा रोकिएपछि तत्काल सुरु गर्ने बताएका छन् । शुक्रबार ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका मन्त्री थापाले पीडितहरुलाई...

बोबाङका बाढीपहिरो पीडितलाई राहत

बागलुङ, १८ भदौ– बुधबार राती बर्षापछि आएको बाढी र पहिरोका कारण घरबास तथा आफन्त गुमाएका परिवारलाई नेपाली काग्रेस बागलुङले राहत वितरण गरेको छ । कांग्रेस क्षेत्र न. २ कमिटि बागलुङले बोबाङका बाढीपहिरो पीडितलाई १...

वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

काठमाडौं, १८ भदौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ । बिहीबार दिउँसो बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रियसभाको...

गण्डकी प्रदेश प्रमुख शेरचद्वारा दुःख व्यक्त

बागलुङ, १८ भदौ– गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बागलुङको ढोरपाटन नगरपालिकामा गए रातिको अविरल वर्षासँगै आएको पहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रदेश प्रमुखले बिहिबार एक शोक वक्तव्य प्रकाशित...

जिसस प्रमुखले गरे आईसोलेसनबाटै दुःख व्यक्त

बागलुङ, १८ भदौ– कोरोना संक्रमित भएर धौलागिरी अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले ढोरपाटनमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बुधबार रातीको भीषण वर्षापछि आएको बाढी पहिरोमा...

मुख्यमन्त्री गुरुङद्धारा उद्धार, खोजी र उपचारमा जुट्न अपिल

पोखरा, १८ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका भुजीखोलामा गएराति बाढीपहिरोले भएको मानविय क्षतिप्रति दुःख ब्यक्त गर्दै उद्धार, खोजी र उपचारमा जुट्न सवैलाई अपिल गरेका छन् । ढोरपाटनमा ठूलो...

प्रहरीको शसस्त्र गणमा खाना खाएका गण्डकीका सांसदलाई कोरोना संक्रमण पुष्टि

पोखरा, १८ भदौ – गण्डकी प्रदेशसभा सदस्य (प्रदेश सांसद) मोहन रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विधायन समितिका सभापतिसमेत रहेका रेग्मीले चार दिनअघि स्वाब दिएका थिए । बुधबार उनको रिपोर्ट पोजेटिभ आएको हो...

-->