शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं, १७ भदौ – उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि...

पूर्वनिर्णय कार्यान्वयन हुनुपर्छ : वामदेव गौतम

काठमाडौं, १५ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएका छन्। पार्टी सचिवालयले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको उनको भनाई छ। सरकारले...

‘सजगता नै कोरोनाको सक्कली उपचार’

बागलुङ, १४ भदौ– तत्कालिन प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु नेतृत्वको जिल्ला कमाण्ड पोष्टको काममा रुष्ट थिए जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना । कोरोना संक्रमितको व्यवस्थापन र सूचना प्रवाह प्रभावकारी हुनुपर्ने अपेक्षा थियो...

बिप्लब कार्यकर्ता निउरे पक्राउ

बागलुङ, १२ भदौ– बिप्लब नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य केशव निउरे पक्राउ परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ५ घर भएका निउरेलाइ प्रहरीले बिहिवार राती उनकै निवासबाट पक्राउ गरेको हो । राती...

आफ्ना प्राविधिक कर्मचारीमा कोरोना पुष्टिपछि काठेखोला गाउँपालिका वन्द

बागलुङ, ११ भदौ – काठेखोला गाउँपालिकाको एक जना प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पालिकाले एक हप्ताका लागि सवै कार्यालयहरु वन्द गरेको छ । विहिवार दिउसो वसेको गाउँ कार्यपालिकाको भर्चुअल बैठकबाट एक साता सम्मका...

केन्द्र विवादले रोकियो गोरखा गण्डकी गाउँपालिकाको बजेट

गोरखा, १० भदौ – चालु आर्थिक वर्षको एक महिना बित्दासम्म गोरखाको गण्डकी गाउँपालिकाले बजेट ल्याउन सकेको छैन । ११ स्थानीय तह रहेको गोरखाका अन्य पालिकाले भने बजेट सार्वजनिक गरिसकेका छन् । गाउँपालिकाको प्रशासकीय भवन...

गण्डकी सरकारका निर्णय : बेरुजु पछ्र्योट र संक्रामक रोग अस्पताल सुदृढीकरणमा पहल

पोखरा, ८ भदौ – गण्डकी सरकारले प्रदेशको बेरुजु फछ्र्योटको लागि पहल थालेको छ । गण्डकी मन्त्रिपरिषद्को १३ औं बैठकले प्रदेशको बेरुजु पछ्र्योट तथा मूल्याङ्कनको लागि समिति गठन गर्दै सो पहलको थालनी गरेको हो । सोमबार...

निषेधाज्ञा हाँगामा बसेर रुख काटेजस्तो : अर्थमन्त्री गुरुङ

पोखरा, ८ भदौ – ‘निषेधाज्ञा’ को निर्णयलाई लिएर प्रदेश र स्थानीय सरकारबीच द्धन्द्ध बढेको छ । पोखरा महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ १२ गतेसम्म निषेधाज्ञा बढेपछि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री...

यस्तो छ नेकपा कार्यदलले ओली र प्रचण्डलाई बुझाएको प्रतिवेदन

काठमाडौं, ६ भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउन गठित कार्यदलले अध्यक्ष केपी ओलीले पुरै अवधि प्रधानमन्त्री हुने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अध्यक्ष हुने गरी रिपोर्ट बुझाएको छ। कार्यदलले...

समृद्ध नेपाल निर्माणमा तीजले सबैमा प्रेरणा प्रदान गरोस : मुख्यमन्त्री गुरुङ

पोखरा, ५ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिलाहरुको विशेष पर्व तीजले आर्थिक, सामाजिक एवम् साँस्कृतिक रुपले समृद्ध नेपाल निर्माणमा सहयोग गर्न सबैमा प्रेरणा प्रदान गरोस भन्ने शुभकामना ब्यक्त गरेका छन् । तीज...

-->