शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

आश्रम लाई थप ब्यबस्थित बनाउन आबस्यक : उपप्रमुख गुरुङ

पोखरा, २७ भदौ– पोखराको सितापाइलामा रहेको पोखरा बृद्धाश्रमलाई थप सुबिधासम्पन्न बनाउन आवश्यक रहेको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवि गुरुङले बताएका छन् । पोखरा वृद्धाश्रमले आयोजना गरेको एक छलफल तथा भेटघाट कार्यक्रममा उनले सरकारले एउटा प्रदेशमा एक...

पार्टी एकतालाई मजबुत बनाऔँ : इन्चार्ज करण

पोखरा, २७ भदौ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्नपूर्ण गाउँपालिका कमिटिको सपथ ग्रहण कार्यक्रम शुक्रवार सम्पन्न भयो । कोरोना महामारीलाई लक्षित गर्दै बिहीबार अन्नपूर्ण १ देखि ४ वडाबाट गाउँपालिका कमिटिमा प्रतिनिधित्व गर्ने सदस्यहरुले मात्रै सपथ ग्रहण गरेकोमा...

नेकपाको निर्णय : एमसिसीलाई संसदबाट अनुमोदन गर्ने

काठमाण्डौ, २६ भदौ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विवादित बनेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले यस्तो...

यस्तो छ नेकपा अध्यक्षद्वय ओली-प्रचण्डको साझा प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं, २५ भदौ – नेकपा अध्यक्षद्वयले आन्तरिक किचलोलाई मैजारो गर्दै स्थायी समिति बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको समस्या समाधान सुझाव कार्यदलले बुझाएको...

जनप्रतिनिधि जनताको सेवक बन्नुपर्छ : अध्यक्ष थापा

पोखरा, २५ भदौ – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले जनप्रतिनिधिहरु जनताको मालिक नभई सेवक बन्नुपर्ने बताउनु भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन स्थित...

पेन्सनरको भत्ता नकाट्न नेकपा जैमिनीको माग

बागलुङ, २४ भदौ– भारत सरकारबाट निवृत्तीभरण पाउनेलाई पनि समाजिक सुरक्षा भत्ता दिनुपर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जैमिनी नगर कमिटिले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई समयमै नदिएको र भारतीय निवृत्तिभरण...

बीपीको १ सय ७ औं जयन्तीमा मास्क वितरण

बागलुङ, २४ भदौ– कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १ सय ७ औं जयन्तीको अबसरमा कांग्रेस बागलुङले सचेतना कार्यक्रम गरेको छ । कांग्रेसले लोकतान्त्रिक चोकमा कोरोना संक्रमणविरुद्ध सन्देश प्रवाह गरेर जयन्ती मनाएको हो । कांग्रेसले...

ढोरपाटनका पीडितलाई दिपक मनाङ्गेको सहयोग

पोखरा, २३ भदौ– गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गुरुङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । भदौ...

नेकपा अब महाधिवेशनमा केन्द्रित हुन्छ : नेता पौडेल

बागलुङ, २३ भदौ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी भित्रको विवाद हल भएको बताएका छन् । जनयुद्धका शहीद सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति...

कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाऔं : प्रम ओली

काठमाडौं, २१ भदौ – प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड-१९)को विषयमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा जोड दिएका छन्। निजी क्षेत्रका अगुवासँगको छलफलमा आइतबार साँझ प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको...

-->