शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा महानगरको मनोमानीमा कांग्रेस नगर समितिको ज्ञापनपत्र

पोखरा, १५ असोज– पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासन प्रति चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ज्ञापनपत्र बुझाएको छ । नगर समिति तर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर...

बागलुङ नगरका उपप्रमुखले आफ्नै खर्च भेटेनन्

बागलुङ, १४ असोज– बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले आफ्नो वर्षभरिको चिया खर्च, पाहुना स्वागत र तेल खर्च के कति भयो भनेर खोज्दा कर्मचारीबाट पाउन सकेका छैनन् । उनले ताकेता गर्दा प्रमुख प्रशासकीय अधिकृतले से्रस्ता...

गण्डकी गाउँपालिकाको केन्द्र विवाद मतदानबाट टुंगो लगाइयो

पोखरा, १३ असोज – लामो विवादका विच गोरखा जिल्लाको गण्डकी गाउँपालिकाको केन्द्र सम्बन्धी विवाद मतदानबाट टुंगो लगाइएको छ । तीनवर्ष लामो विवाद मंगलवार आयोजित गाउँसभामा गाउँसभाका सदस्यले मतदान गरेर केन्द्रको विवाद टुङ्ग्याएको गाउँपालिकाका अध्यक्ष...

बजेट कार्यान्वयनमा जुट्न अर्थ तथा विकास समितिको निर्देशन

पोखरा, १३ असोज– बजेट कार्यान्वयन समयमै र पारदर्शी रुपमा गर्न अर्थ तथा विकास समितिको निर्देशन गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बजेट कार्यान्वयन समयमै र पारदर्शी रुपमा गर्न निर्देशन दिएको छ । आफ्नो कार्य...

सरकारले मात्रै सीमाको रक्षा गर्न सक्दैन : गृहमन्त्री

दार्चुला, १० असोज– गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । ‘सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन्’...

एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद, १० लाख जरिवाना

काठमाण्डौ, ९ असोज– सरकारले एसिड आक्रमण गर्नेलाई कडा कार्वाहीको गर्ने भएको छ । एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद र १० लाखसम्मको जरिवाना हुने कानुन ल्याउन लागेको छ । नेपालको संविधानको धारा ११४ को...

बाढी र पहिरो पीडितका लागि संकलित रकमको हिसाव सार्वजनिक

बागलुङ, ८ असोज– नेपाल महिला संघ बागलुङले ढोरपाटन र जिल्लाका अन्य बाढी र पहिरो पीडितका लागि संकलित रकम सार्वजनिक गरेको छ । संघको बुधबार बसेको जिल्ला कमिटिको बैठकले बाढी र पहिरो पीडितका लागि स्वतस्फुर्त...

बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक, सांसद पद यथास्थितिमा

काठमाडौं, ७ असोज – सर्वोच्च अदालतले हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि...

३ विधेयकमाथि दफाबार छलफल

पोखरा, ७ असोज– मंगलबार बसेको प्रदेश सभा बैठकमा संसदमा प्रस्तुत भई सकेका ३ नयाँ विधेयकमाथि छलफल भएको छ । गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा बनेको विधेयकमाथि छलफल बोल्दै सांसद मायानाथ अधिकारीले प्रहरी सम्बन्धी ऐन पुरानो...

अन्नपूर्णका  बाढीपहिरो पिडितलाई तरुण दलको सहयोग 

पोखरा, ६ असोज– सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा तरुण दल कास्कीले सुरु गरेको सप्ताहब्यापी कार्यक्रम अन्र्तगत सोमबार बाढी पहिरो पिडितलाई आर्थिक सहयोग गरिएको छ । तरुण दल कास्कीले कास्की क्षेत्र नं...

-->