शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

किसानले उत्पादन गरेको बस्तुको बजार सुनिष्चित सरकारले गर्नुपर्छ : कोइराला

पोखरा, २ कार्तिक– गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिश्चितता हुन्ुपर्नेमा जोड दिएका छन् । शनिबार आमा मिलन बचत तथा ऋण सहकारी सस्थाको पोखरा...

महंगी नियन्त्रण कास्की कांग्रेसको माग

पोखरा, २ कार्तिक– नेपाली कांग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत्, ल्होछार र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ ।कास्की कांग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको...

कोरोना संक्रमणबाट मृत्यु: गलत को ! सरकार कि सेना ?

काठमाडौं, ३० असोज – विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु भएकाहरुको तथ्यांक फरक फरक पाइएको छ । यसले तथ्यांक लुकाउने सरकार कि बंगाउने नेपाली ेसेना को दोषी भन्ने गम्भीर...

महासचिव पौडेल अर्थ मन्त्री, पोखरेलको मन्त्रालय खोसियो

काठमाडौं, २८ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।...

कोरला नाकाको निरीक्षण गर्न मुस्ताङ पुगे दुई मन्त्री

बागलुङ, २८ असोज– नेपाल सरकारका दुई मन्त्रीले कोरला नाका मुस्ताङको निरीक्षण गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट उपल्लो मुस्ताङको कोरला नाकाको स्थलगत निरीक्षणका गरेका हुन् । उनीहरु...

यसरी जोगियो कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुरको पद

काठमाडौं, २७ असोज – आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि धर्मराउन पुगेको महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद अन्ततः जोगिएको छ । पार्टी केन्द्रको दबाव र प्रदेश नेताहरुबीच भागवण्डा...

गण्डकी प्रदेशको बर्खे अधिवेशनको सकियो

पोखरा, २७ असोज– गण्डकी प्रदेशको चालु बर्खे अधिवेशन सोमबार अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक सेरचनले बर्खे अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य भएको घोषणा गरेका हुन् । यसअघि गण्डकी मन्त्रिपरिषदको...

गण्डकी प्रदेशको बर्खे अधिवेशन आज अन्त्य हुँदै

पोखरा, २६ असोज – गण्डकी प्रदेशको चालु बर्खे अधिवेशन सोमबार अन्त्य हुने भएको छ । गण्डकी मन्त्रिपरिषदको सोमबार बसेको १९ औं बैठकले चालु अधिवेशन सोमबार राति १२ बजेटबाट अन्त्य गर्न प्रदेश प्रमु्खलाई सिफारिस गर्ने...

शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

काडमाण्डौ, २५ असोज– शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण भएको छ । शनिबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल गएका पोखरेललाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण शनिबार...

विकास निर्माणमा पछि पर्दै पोखरा : सभासद थापा

पोखरा, २५ असोज– गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापाले पोखरालाई विकास निर्माणमा पछि पारिन थालेको गुनासो गरेका छन् । उनले प्रदेश सरकारले पनि पोखराको विकासमा ध्यान नदिएको जिकिर गरे । यहाँको रेडियो सराङकोटले शनिबार महेन्द्रपुलको साँघुको...

-->