शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीले सर्वसम्मत पारित गर्यो विज्ञान तथा प्रविधि प्रतिष्ठान विधेयक

पोखरा, २६ जेठ – गण्डकी प्रदेशसभाले सोमबार ‘गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यो विधेयक गत माघ ७ गते विभागीय मन्त्री विकास लम्सालले...

सत्तापक्षको ताली, विपक्षीको गाली ?

पोखरा, २३ जेठ -गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा गण्डकी प्रदेशसभामा सत्तापक्ष र विपक्षी दलका नेताहरुबिच रोमाञ्चक घोचपेच चल्यो । नीति तथा कार्यक्रमाथि ठोस निर्णय राख्नुभन्दा बढी सांसदहरु एकअर्कालाइ घोचपेच गर्नमै...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

पोखरा, २२ जेठ – गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आइतबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बिहीबार बहुमतले पारित...

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज हुदैन : मुख्यमन्त्री गुरुङ

पोखरा, २२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज नहुने वताएका छन् । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि सांसदले उठाएको प्रश्नको विहिवार जवाफ दिदै मुख्यमन्त्री गुरुङले...

कोरोना उपचारका लागि नीजि अस्पताल प्रयोगमा : मुख्यमन्त्री गुरुङ

पोखरा, २२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको ज्यान बचाउनु गण्डकी प्रदेश सरकारको पहिलो दायित्व भएको बताएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको विहिवार दिउसो संसदमा जवाफ दिदै...

नीति तथा कार्यक्रममाथि छलफल : ‘हामी त काँडा प¥यौं, कोप्छौं’

पोखरा, २२ जेठ -उखान-टुक्का, घोचपेच र हाँस्यरस गण्डकी प्रदेशसभाको विशेषता बनेको छ । आउँदो आर्थिक वर्षको लागि गण्डकी सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता र प्रतिपक्षका सभासदहरुले आफ्नो कुरा माथि पार्न यी सबै...

गण्डकी संसदमा जुहारी : सीता कस्की जोई ?

पोखरा, २१ जेठ -गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सत्ता र प्रतिपक्षको जुहारी चलेको छ । विपक्षी दलका सभासदले नीति तथा कार्यक्रमको चर्को आलोचना गर्दा सत्तापक्षीय सभासदहरु सांसदमाथि खनिएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस...

आम्दानी बढाउन र सुशासन कायम गर्न जुटौं : सापकोटा

पोखरा, २० जेठ – गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले प्रदेश सरकार अव आम्दानी बढाउने योजनाका साथ लाग्नुपर्ने वताएका छन् । प्रदेशसभामा पेश भएको नीति र कार्यक्रममाथि मंगलवारको बैठकमा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य सापकोटाले...

एमसिसीको कार्यक्रम तीन वर्षदेखि नै बजेटमा छ : अर्थमन्त्री

काठमाडौं, १९ जेठ– अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसिसी) अन्तरगतका कार्यक्रम तीन वर्षदेखि नेपालमा चलिरहेको बताएका छन् । करिब ५५ अर्ब रुपैयाँको उक्त कार्यक्रम अन्तरगत सरकारले तीन वर्षदेखि नै बजेट...

अधिकार बाँडफाँडमा प्रदेश सरकार पनि अनुदार

पोखरा, १८ जेठ– संघीय सरकारसँग अधिकारको माग गरिरहने प्रदेश सरकार पनि स्थानीय निकायलाई अधिकार प्रत्यायोजनमा अनुदार देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट नै संघीयताको मर्म विपरित रहेको बताउने प्रदेश सरकारले विकास निर्माणका...

-->