पोखरा, १३ असार- गण्डकी प्रदेशसभाका सभासदहरुले पहुँचको आधारमा आर्थिक वर्ष २०७७/०७८ का योजनाहरु बनाइएको गुनासो गरे । गुनासो मात्रै कहाँ ? उनीहरुले मुख्ममन्त्रीको गृहजिल्ला लमजुङ,शीर्ष नेताहरुको चाहना एवं मन्त्रीहरुको राजनीतिक महत्वाकांक्षा अनुसार योजनाहरु छिरलेको...
काठमाडौं, ११ असार – शीतल निवासमा बुधबार उच्चस्तरीय भेटघाट भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेतासँग भेटघाटको आयोजना...
बागलुङ, ३ असार– बागलुङको ताराखोला गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकाले आगामी आर्थिक बर्षमा कृषिमा आधुनिकीकरण...
स्याङ्जा, २ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारले पीसीआर परीक्षणपछि मात्रै विदेशबाट आएकाहरुलाई क्वारिण्टिनबाट घर पठाउने उद्घोष गरेका छन् । ‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले कोरोना संक्रमण भए पनि...
बागलुङ, २ असार– कोरोना संकटमा भ्रष्टाचार मौलाएको आरोप लगाउँदै नेपाली कांग्रेस बागलुङले जिल्ला प्रशासन कार्यालय बागलुङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि भैरहेका सबैखाले गतिबिधिमा भ्रष्टाचार भएको भन्दै कांग्रेसले...