शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

चुनावी एजेन्डाः हिमाली जिल्लाको मान्यता कार्यान्वयन

म्याग्दी/जिल्लाका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । नेपाल सरकारले ७ वर्षअघि केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि व्यवहारिक रूपमा कार्यान्वयनमा आउन नसकेकाले यहाँका...

कान्छो जिल्ला नवलपुर-२ मा को बन्ला विजयी ?

पोखरा/गण्डकीको कान्छो जिल्ला नवलपुर बेलाबेला प्रदेश सरकारले ध्यान दिन नसकेको गुनासो गरिरहन्छ । हुन पनि नवलपुरबाट गण्डकी प्रदेशको राजधानी पोखरा आउन अर्कै प्रदेशको बाटो प्रयोग गर्नुपर्छ । लुम्बिनीसँग आइपाइ मिल्ने यो जिल्लाको क्षेत्र नम्बर...

बागलुङका आठ उमेदवार एउटै मञ्चमा

बागलुङ/बागलुङ क्षेत्र नं. १ का आठ उमेदवारले एउटै मञ्चमा बसेर जिल्लाको विकासको मार्गचित्र बताएका छन् । उनीहरुले विकास र कानून निर्माणको पाटोमा काम गर्ने प्रतिबद्धता जनाए । मंगलबार बागलुङ जेसीजले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रममार्फत...

बागलुङ २ मा कसले मार्ला बाजी ?

चिनियाँ नेता तङ स्याओ पिङको भनाई छ – “बिरालो कालो होस् या सेतो उसको काम मुसा मार्ने नै हो ।” जुन भनाई राजनीतिक दल अनि ति दलका नेतासँग सम्बन्धित छ । पश्चिम बागलुङका जनताले...

बागलुङका ८ उमेदवारले सुनाए समग्र बिकासको मार्गचित्र

बागलुङ /बागलुङ क्षेत्र नं. १ का आठ उमेदवारले एउटै मंचमा बसेर जिल्लाको बिकासको मार्गचित्र बताएका छन् । उनीहरुले बिकास र कानून निर्माणको पाटोमा काम गर्ने प्रतिवद्दता जनाए । बागलुङ जेसीजले मंगलवार आयोजना गरेको प्रत्यक्ष...

समाजवादको नयाँ यात्रा गर्न रुकुमपूर्व आएको हुँः प्रचण्ड

रुकुम / नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको सुनाएका छन्।  उनी चुनावी अभियानका क्रममा मंगलबार रुकुम पूर्वको नायगाड-देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका-२ नायगाड...

चन्दा उठाउँदै हिँडेका नेकपा बहुमतका २ नेता पक्राउ

पोखरा/चन्दा आतंक सिर्जना गरेको र जवर्जस्ती चन्दा संकलन गरेको आरोपमा कास्की प्रहरीले नेकपा(बहुमत) का कार्यकर्तालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिइ गएको विशेष प्रहरी टोलीले जिल्ला...

रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता नहुने

पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ । सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाई गदै जिल्ला अदालतले तत्काल फिर्ता...

काँग्रेसले ३७ वडामा एकसाथ सुरु गर्यो चुनावी अभियान

बागलुङ / आगामी प्रतिनिधि सभा निर्वाचनका निम्ती नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले सवै वडामा एकै साथ चुनावी अभियान सुरु गरेको छ । सोमबार दिउँसो एक बजे यस क्षेत्रका ३७ वटा वडामा एकै...

प्रचण्डलाई बोलाएको कास्की-३ ले यसपटक कसलाई चुन्ला ?

पोखरा/गएको पुस १० गते बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर ३ को बैठकले संयोजक प्रचण्डलाई १ नम्बरमा राख्दै प्रतिनिधि सभा निर्वाचनका निम्ति प्रत्यक्षतर्फ १६ जनाको नाम सिफारिस ग¥यो । सिफारिसमा प्रचण्डकी बुहारी...

-->