आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

वितरणमुखी अनुदान निरुत्साहित, उत्पादनमा आधारित अनुदान

बागलुङ/ताराखोला गाउँपालिकाले गुरिल्ला पदमार्ग निर्माण गरी पर्यटक भित्राउने नीति लिएको छ । सोमबार अध्यक्ष धनबहादुर बिकले प्रस्तुत गरेको नीतिमा पर्यटन प्रवद्र्धनलाई गुरिल्ला पदमार्गमा जोड्ने नीति लिएको बताए । त्यस्तै ताराखोलामा उत्पादन हुने हरेक उत्पादनलाई बजारीकरण...

बाँझो जमिन सदुपयोग गर्न ‘करार खेती प्रवर्द्धन’ कार्यक्रम

बागलुङ/बागलुङ नगरपालिकाले बाँझो जमिन सदुपयोग गर्न ‘करार खेती प्रवर्द्धन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार १७ औं अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले खेतीयोग्य जमिन बाँझो...

जैमिनी नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

नगर सभाका सदस्य ज्यूहरु १. नेपाली जनताको लामो त्याग र बलिदानबाट तयार भएको नेपालको संविधानको संवैधानिक अधिकार अनुसार स्थापना भएको यहाँहरुको घर गाँउको सरकार जैमिनी नगर सरकारको प्रमुखको रुपमा नीति तथा कार्यक्रम पेश गर्नुअघि म...

बालमैत्री नगरलाई बजेटमा प्राथमिकता

बागलुङ/आर्थिक वर्ष २०८२/०८३ को लागि जैमिनी नगरपालिकाको ७५ करोड ४ लाखको बजेट सार्वजनिक भएको छ । चालुतर्फ ११ करोड ९५ लाख, आर्थिक विकासतर्फ १ करोड ४५ लाख, सामाजिक विकासतर्फ ५ करोड ४२ लाख, पूर्वाधार...

‘आत्मनिर्भर बागलुङ’ र ‘घुम्न जाऔं बागलुङ’ कार्यक्रम चलाइने

तस्बिरहरु : रञ्जिता शर्मा/ढोरपाटन बागलुङ/कृषि क्षेत्रमा ‘आत्मनिर्भर बागलुङ’ बनाउने गरी बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम आएको छ । सोमबार सत्रौं नगरसभामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि ‘घुम्न जाऔं बागलुङ’...

विपन्नको उपचारमा सघाउन ‘जैमिनी स्वास्थ्य उपचार कोष’

बागलुङ/बागलुङको जैमिनी नगरपालिकाले बिपन्न नागरिकको निशुल्क उपचारका लागि स्थापना गरेको “जैमिनी स्वास्थ्य उपचार कोष” बृद्धि गरेको छ । चालु आर्थिक बर्षको बजेटमार्फत २५ लाख रुपैयाँ जम्मा गरेर प्रारम्भ भएको कोषमा नगरले आगामि आर्थिक वर्षका...

मातृभुमिको स्थापना दिवसमा गाई संरक्षणका लागि दाना सहयोग

बागलुङ/मातृभुमि बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो १८ औं स्थापना दिवशमा रैथाने गाई संरक्षणका लागि दाना सहयोग तथा संस्थागत सदस्यता लिएको छ । सहकारीले बागलुङ नगरपालिका वडा नं. ३ काँठेखोलास्थित पावरहाउस क्षेत्रमा गोविन्द प्रसाद शर्मा...

डल्ले खुर्सानीलाई १० लाख बजेट

बागलुङ/बरेङ गाउँपालिकाले स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना व्यवस्थापनका लागि दश लाख विनियोजन गरेको छ । आगामि आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष दिलिपकुमार पुनले डल्ले खुर्सानी र बेसारको...

बरेङ गाउँपालिकाको आ.व. २०८२/०८३ को बजेट

गाउँसभाका सदस्यज्यूहरू, १. नेपालको संविधानको धारा २३० बमोजिम बरेङ गाउँपालिकाको यस गरिमामय गाउँसभामा उपाध्यक्षको हैसियतले बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आधारित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस सम्मानित सभामा उपस्थित...

बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

गाउँसभाका सदस्यहरू, १. जनताको घरदैलोको सरकारका रूपमा समर्पित यस बरेङ गाउँपालिकाको गरिमामय गाउँसभामा गाउँपालिका अध्यक्षको हैसियतमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी महसुस गरेको छु । २. यस अवसरमा...

-->