सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सबैभन्दा बढी बेरुजु जैमिनीमा, कम गलकोटमा

बागलुङ/बागलुङ जिल्लाका दश स्थानीय तहमा आर्थिक वर्ष २०८०/८१ मा २५ करोड ७२ लाख रुपैयाँ बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बागलुङका १० वटा स्थानीय तहमा २५ करोड ७२...

पूर्व जनप्रतिनिधि थापाको निधन

बागलुङ/तत्कालिन बागलुङको गलकोट नगरपालिका मल्म गाउँ विकास समिति वडा नं ७ का पूर्व वडा अध्यक्ष टिका बहादुर थापाको निधन भएको छ । नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका मल्मका सल्लाहकार समेत रहनुभएका ६८ वर्षीय थापाको...

१३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ६ तल्लो बिहुँका १३ हजार सुन्तलाका बोटमा प्रोटिन बेट छर्ने काम शुरु भएको छ । काठेखोला गाउँपालिका, हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, विवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित कृषि तथा...

लोमान्थाङ समिट : बागलुङ पर्यटन कार्यशाला

तस्बिरहरु : रञ्जिता शर्मा बागलुङ/नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको अन्तिम दिन बुधबार गन्तव्य बागलुङ, पर्यटन प्रवद्र्धनका लागि मिडिया कार्यशाला सम्पन्न भएको छ । पाँच दिनदेखि जारी मिडिया समिटका सहभािगलाई बुधबार...

गणेशघुम्ती–निरयघाट सडक कालोपत्र

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ को गणेशघुम्तीदेखि निरयघाट जोड्ने एक किलोमिटर ६ सय मिटर सडक कालोपत्र गर्ने कार्य शुरु भएको छ । ट्याक खुलेको दुई दशकपछि बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत...

उत्तरगंगा ढोरबराहमा भक्तजनको भीड (फोटो फिचर)

तस्बिरहरु : राम खत्री बागलुङ/जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ ढोरपाटन उपत्यकामा अवस्थित प्रसिद्ध उत्तरगंगा ढोरबराह मन्दिरमा बुद्व जयन्ती अर्थात् बैशाख पूर्णिमाको दिन दशनार्थीको घुईंचो लागेको छ । कुनै समय गुमनाम जस्तै ढोरपाटन उपत्यका सडक...

जनताको सुरक्षामा सहकार्य गरेर काम गर्छु : एसपि भारती

तस्बिर : डम्मर बुढा मगर बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीले शान्ति सुरक्षाको सवालमा कसैसंग सम्झौता नहुने बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट सरुवा भै बागलुङ आएका भारतीले जनताको...

न्यायिक इजलासलाई एकरुपताका साथ संचालन गरिने

बागलुङ/८ बुँदे घोषणापत्र जारी गर्दै बागलुङ बजारमा आयोजित गण्डकी प्रदेश स्तरीय दोश्रो न्यायिक सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनले गण्डकी प्रदेशका ८५ ओटै स्थानीय सरकारका न्यायिक इजलासलाई एकरुपताका साथ व्यवस्थित रुपमा संचालन गर्ने...

गाउँमा सीप सिकेर उद्यमी बन्दै किशोरी र युवा

बागलुङ/जैमिनी नगरपालिका ३ का किशोरी र युवाहरुले सीप सिकेर उद्यमी बन्न थालेका छन् । उनीहरुले तत्काल बिक्री हुने खालका उद्यम र उत्पादन गरेका हुन् । विद्यालय उमेरका किशोरीहरुले अल्लोको सामान बनाउन सिकेका छन् भने अन्य...

जनताले घरदैलोमा न्याय पाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

बागलुङ/गण्डकी प्रदेशको दोश्रो न्यायिक सम्मेलन आइतबारदेखि शुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङमा आयोजित सम्मेलनको उद्घाटन गरे । बागलुङ नगरपालिका न्यायिक समितिद्वारा आयोजित गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको...

-->