आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गलकोटका सबै माध्यमिक तहका विद्यालय शुद्ध पानी

बागलुङ/श्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा शुद्ध पिउने पानीको अभाव थियो । मुलबाटै आउने भएपनि पिउनका लागि समस्या भएपछि शुद्द बनाउने विधिको खोजीमा रहेका विद्यालयले पहिलोपटक नयाँ विधिले पानी खान थालेका छन् । गलकोटका...

रेविजविरुद्ध कुकुरलाई खोप, विद्यालयमा सचेतना

बागलुङ/छाडा कुकुरको टोकाइबाट लाग्न सक्ने रेविज रोगबारे बागलुङ नगरपालिकाले आम नागरिक र विद्यार्थीलाई सचेतना अभियान चलाएको छ । समुदायमा रेविज रोग सर्न नदिन कुकुरलाई खोप, विद्यालयमा सचेतना अभियान चलाएको पशु स्वास्थ्य शाखाका प्रमुख मित्रलाल...

रोपाई सिक्न न्यू एभरेष्टका विद्यार्थी खेतमै

बागलुङ/यहाँको एक विद्यालयले असार १५ को अवसर पारेर खेतमै विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराएको छ । न्यू एभरेष्ट एकेडेमी बागलुङले विद्यार्थीलाई रोपाई सम्बन्धि ज्ञान दिन खेतमानै प्रयोगात्मक अभ्यास गराएको हो । असार १५ को महत्व...

रहेनन् सादगी नेता पूर्व सांसद ‘गोविन्द बा’

बागलुङ/नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका पूर्व सांसद गोविन्द प्रसाद शर्मा कँडेलको आइतबार बिहान निधन भएको छ । स्वास्थ्य परिक्षणका लागि चितवनस्थित छोरीको घरबाट काठमाडौं जाने तयारी गर्दैगर्दा आईतवार विहान उनको निधन भएको परिवारले...

मेलमिलापको असल अभ्यासका लागि आमा समूहको सम्मेलन

बागलुङ/जैमिनी नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरभित्रका आमा समूहहरुको सम्मेलन सम्पन्न भएको छ । सबै वडाका आमा समूहका अध्यक्ष र प्रतिनिधिलाई मेलमलिापको अभिमुखीकरण गराउने लक्ष्यले सम्मेलन गरिएको हो । मेलमिलापको असल अभ्यासका लागि यो विधि अपनाइएको...

ताराखोलामा टिपर दुर्घटना हुँदा दुई जना घाइते

बागलुङ/पश्चिम बागलुङको ताराखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार साँझ गलकोट नगरपालिकाको हटिया बजारबाट ताराखोलातर्फ जाँदै गरेको बा ४ ख ८७२७ नम्बर को टिपर ताराखोला ३ मनेलमा दुर्घटना हुँदा चालक...

सेवामा प्रविधि, समय र खर्चको बचत

‘म आफ्नै कार्यकक्षमा बसिरहेको छु, एकैछिन पख्नुस् है, हजुरले मागेको डाटा दिइहाल्छु,’ काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले स्वास्थ्य क्षेत्रमा सफ्टवेयरको प्रयोगले ल्याएको सुधारका विषयमा सुनाउँदै भने, ‘मैले हेरिरहेको बेलासम्म हाम्रो पालिकाभरी १९ हजार ३...

निसीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

गाउँ सभाका सदस्य ज्युहरु निसीखोला गाउँपालिका गाउँ सभाको वर्षे अधिवेशनको सुखद उपलक्ष्यमा नेपाल र नेपाली जनताको स्वतन्त्रता, सार्वभौमिकता, स्थानीय स्वायत्तता र स्वशासन, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन,...

मानवअधिकारबारे विपत गुल्मका प्रहरीलाई अभिमुखीकरण

बागलुङ/विपत व्यवस्थापन गुल्म बागलुङको आयोजना र नेपाल मानवअधिकार संगठन बागलुङ शाखाको सहजीकरणमा मावनवअधिकार समब्नधी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भएको कार्यक्रममा विपत व्यवस्थापन गुल्मका २८ प्रहरी सहभागि थिए । विपतको क्षेत्रमा काम गर्ने...

‘हिट एण्ड रन’ मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

बागलुङ/सवारी ज्यान तथा अंगभंग कसुर मुद्धाका फरार व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । साविकको भकुण्डे गा.वि.स वडा नम्बर ९ हालको बागलुङ नगरपालिका १० का ४७ वर्षका हेमन्त बहादुर शाहीलाई प्रहरीले बिहिबार पक्राउ गरेको...

-->