सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लागूऔषध मुद्दामा फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

बागलुङ/लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले तेह्र वर्षपछि पक्राउ गर्न सफल भएको छ । बागलुङ जिल्ला अदालतबाट लागूऔषध (गाँजा,चरेश) मुद्दामा २०६८ जेठ २ गते पाँच वर्ष कैद र सात हजार रुपियाँ जरिवाना तोकिएपछि फरार गलकोट नगरपालिका...

नसर्ने रोग नियन्त्रणमा लागौं : मन्त्री पाठक

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुन्यदेखि १५ महिना उमेर समुहका १ सय ३६ जना बालबालिका र १६ देखि ५९ महिना उमेरका ५ सय ९ जना बालबालिका...

मध्यपहाडी लोकमार्ग मेरै परिकल्पना हो : प्रचण्ड

बागलुङ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मध्यपहाडी लोकमार्ग आप्नो परिकल्पना भएको दावी गरेका छन् । उनले महत्वपूर्ण राजमार्ग बनाउने निर्णय आफ्नै पालामा भएको पनि दावी गरे । ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा बागलुङको...

एमालेका छन्त्याल माओवादी केन्द्रमा प्रवेश

बागलुङ/ नेकपा एमालेका सदस्य केशर छन्त्याल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आयोजित माओवादीकोे मध्यपहाडी (पुष्पलाल) राजमार्ग जागरण कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका...

बागलुङका पाँच स्थानीय तह पूर्णखोप सुनिश्चित घोषणा

बागलुङ/ जिल्लाका बागलुङका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएका पालिका घोषणा गरिएको छ । जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको...

प्रगति सहकारीद्वारा गौशालालाई सहयोग

बगलुङ/प्रगती बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो १९ औं स्थापना दिवशको अवसरमा बागलुङ नगरपालिका ३ को गौशालालाई खाद्यान्न सहयोग गरेको छ । पछिल्लो २ वर्षदेखि सञ्चालित रैथाने गौ संरक्षण संस्थालाई सामाग्री दिइएको हो ।...

माओवादीको जागरण अभियान टोली बागलुङ प्रवेश

बागलुङ/ माओवादी केन्द्रद्वारा आयोजित मध्यपहाडी (पुष्पलाल) राजमार्ग केन्द्रीत जागरण अभियान आज बागलुङ प्रवेश गरेको छ । अभियानको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुलाई बागलुङ र रुकुम पूर्वको सिमाना पातीहाल्नेमा स्थानीय नेताहरुले स्वागत गरेका...

जैमिनीका विपन्न बस्तीमा कानूनी साक्षरता अभियान

बागलुङ/जैमिनी नगरपालिकाले वडा तहका विपन्न, दलीत र पछाडि पारिएको बस्तीमा कानूनी साक्षरता अभियान संचालनमा ल्याएको छ । न्यायिक समितिले दैनिक जीवनमा आइपर्ने समस्या समाधान र अत्यावस्यक कानूनबारे सर्वसाधारणलाई जानकारी दिन यो अभियान चलाइएको नगर...

हरिचौर-हिलहुँदै ताराखोला जोड्ने सडक कालोपत्र

बागलुङ/मध्यपहाडी लोकमार्गको गलकोट खण्डदेखि गलकोट नगरपालिकाको प्रशासनिक केन्द्र रहेको हटिया–हरिचौर–ताराखोला गाउँपालिका हुँदै म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. २ रुम जोड्ने रणनीतिक सडकको हरिचौर–हिल–ताराखोला खण्डमा स्तरोन्नतिसहित कालोपत्रको काम शुरु भएको छ । गलकोट–हरिचौर–हिल–तारादेखि म्याग्दीको रुम...

गलकोट नगरका सबै बालबालिकाले खोप लगाए

बागलुङ/गलकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गलकोट नगर स्वास्थ्य शाखाले आयोजना गरेको पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्दै नगरप्रमुख भरत शर्मा गैरेले खोप कार्यक्रमलाई दिगोपना दिन नगरपालिकाले विभिन्न...

-->