शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बागलुङमा आत्महत्याको अवस्था डरलाग्दो

बागलुङ/जिल्लामा पाँच महिनाको अवधिमा ३४ जनाले आत्महत्या गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि अमृत बास्कुनेले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांक सार्वजनिक गरेपछि झस्किएका सरोकारवालाहरुले आत्महत्या न्युनिकरणका लागि सहकार्यको आवश्यकता...

बडिगाडमा ‘ग्रीन एण्ड क्लिन’ कार्यक्रम

बागलुङ/दक्षिण बागलुङको बडिगाड गाउँपालिकाले आगामी दुई वर्षभित्र पालिकामा १ हजार वरपिपल र अन्य बिरुवा रोप्ने भएको छ । ‘ग्रीन एण्ड क्लिन बडिगाड’ कार्यक्रमअन्तर्गत मध्यपहाडी लोकमार्गसहित पालिकाका ९ वटै वडाका विभिन्न सार्वजनिक स्थानमा बिरुवा रोप्न...

देखिने गरी सुधारका काम गर्छौ : नगरप्रमुख श्रेष्ठ

बागलुङ/बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको सहजीकरणमा चालु आर्थिक बर्ष भरीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार आयोजित सुनुवाई कार्यक्रममा सरोकारवालाले नगरपालिकाले गरेका कतिपय काम राम्रो भएपनि केही सुधार्नुपर्ने पक्षमा...

‘हुलाकको सेवा घटेको हो, महत्व घटेको छैन’

बागलुङ/पछिल्लो समय हुलाकको सेवा क्षेत्र साँघुरो भएको छ । इमेल, इन्टरनेट र सामाजिक संजालको प्रयोगले हुलाकबाट पत्र पठाउने चलन नै हटेको छ । यो चलनलाई स्थापित गर्न संभव नहोला, तर हुलाकलाई बैकल्पिक रुपमा संचालन...

आकासे पानीको भरपर्ने दम्कफाँटमा अब लिफ्टबाट सिंचाइ

बागलुङ/बागलुङ नगरपालिकाभित्रको अन्न भण्डारको रुपमा चिनिने बलेवाको दम्कफाँट आकासेपानीको भरमा थियो । वर्षौदेखि किसानले आकासबाट पानी परेको दिन रोपाइ गर्न जान्थे । अब भने दम्कमा सिंचाइ हुने भएको छ । बागलुङ नगरपालिका–१३ को दम्कफाँटमा कालीगण्डकी...

किसानको टनेलभित्रै अटोमेसनको सिंचाइ

बागलुङ/कृषि क्षेत्रमा नाम कमाएका जैमिनी नगरपालिका वडा नं. ९ का गंगाबहादुर थापाले अटोमेसन विधिबाट नर्सरीमा सिंचाइको व्यवस्थापन गरेका छन् । यो जिल्लामै पहिलोपटकको प्रयोग हो । बागलुङ नगरपालिका ३ को गांैडाकोटमा भेटिने थापा अहिले यो...

२ सय १२ औं भानु जयन्ती मनाइयो

बागलुङ/भानुभक्तले नेपाली साहित्यको बिकासमा खेलेको भूमिका तुलना गर्न नसकिने सरोकारवालाले बताएका छन् । दुइसय १२ औं भानुजयन्तीको अबसरमा आयोजित कार्यक्रममा उनीहरुले भानुभक्तले रामायण मात्र लेखेको नभइ नेपाली भाषामा साहित्य लेखनको थालनी समेत गरेको बताए ।...

स्वास्थ्य मन्त्री पाठकले गरे सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार

बागलुङ / सुत्केरी व्यथाले चापी ज्यान जोखिममा रहेका दुई महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकको पहलमा जिल्लाको ढोरपाटन नगरपालिका ५ र ८ का सुत्केरी हुन नसकी ज्यान जोखिममा...

लोकतन्त्र संस्थागत भए राजनीतिक भविष्य सुनिश्चित : देउवा

बागलुङ/कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा अहिले निष्ठा हराएको बताएका छन् । उनले आफ्नो लागि भन्दा देश र जनताको लागि काम गर्ने नेता कार्यकर्ता पाउन मुस्किल भएको बताए । बागलुङका संस्थापक नेता गोविन्द प्रसाद शर्मा कंडेलको...

संसद विघटनको विरोध र लोकतन्त्रको वकालत

बागलुङ/गोविन्द बा अर्थात् गोविन्दप्रसाद शर्मा कंडेलको निधन भएको शुक्रवार १३ दिन पुगेको छ । ९० बर्षिय कंडेलको हिड्दा हिंड्दै निधन भएको थियो । बिरामीले उनी थला परेनन् । बरु राजनीतिक कार्यक्रमको दौडधुपकै क्रममा उनको...

-->