बागलुङ/दोस्रो आदर्श कप एसइई स्तरीय फुटवल प्रतियोगिता बिहिबारदेखि बाङेचौर खेलमैदानमा शुरु भएको छ । आदर्श विद्यामन्दिर खेलकुद क्लबको आयोजना तथा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयको सह–आयोजनामा बिहिबारदेखि शुरु भएको प्रतियोगिता २१ गतेसम्म चल्ने छ । प्रतियोगिताको...
बागलुङ/गणतन्त्र दिवशको पुर्वसन्ध्यामा जिल्लामा विभिन्न क्रियाकलापहरु संचालन भएका छन् । गणतन्त्र दिवश मुल समारोह समितिको आयोजनामा बुधबार सरकारी कार्यालय, बजार तथा सार्वजनिक स्थलको सरसफाइ कार्यक्रम गरिएको हो । बुधवार बिहान ट्राफिक चोकमा जम्मा भएका राजनीतिक...
बागलुङ/नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवशको अवसरमा बुधवार मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ र पेशागत संगठनका प्रतिनिधि समेतको सहभागितामा युनियनले मैत्रीपूर्ण फुटसल आयोजना गरेको हो । खेलका सहभागिलाई नेपाली कांग्रेस...