शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

भाडादर पालना गर्दैनन् सवारी चालक

बागलुङ/एक वर्षअघि यातायात भाडादर समायोजन गरिंदा सदरमुकामदेखि गलकोटको हटिया बजार पुग्ने भाडा ५ सय ६० रुपैयाँ तोकियो । तर, कुनैपनि गाडीले तोकेको भाडामा यात्री लगेनन् । अधिकांसले ६ सयदेखि ६ सय ५० रुपैयाँ भाडा असुल...

बाल संगठनको भेलाबाट तारा शर्मा अध्यक्षमा सर्वसम्मत

बागलुङ/ नेपाल बाल संगठनको प्रथम जिल्ला भेलाले तारा शर्मा सभापति रहेको नयाँ समिति चयन गरेको छ । मंगलबार भएको भेलाले शर्मा नेतृत्वमा थप ७ सदस्यीय समिति सर्वसम्मत चुनेको हो । संगठनको उपसभापतिमा रेणु केसी...

गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाई आयोजनाको उद्घाटन

बागलुङ (खर्वाङ)/गण्डकी प्रदेश सभाका उपसभामुख बिना कुमारी थापाले देशमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गरिएकोप्रति चिन्ता व्यक्त गरेकी छन् । तिनै तहका सरकारले प्रत्येक गाउँटोल परिवर्तन गर्नेगरी काम गरिरहेको बताउदै थापाले विकसित...

वार्षिक ६ देखि ७ लाख आम्दानी

बागलुङ/जोश र जाँगर भए आफ्नै बारी चाहिदैन । भाडाको जमिन लिएर पनि राम्रो कमाइ गर्न सकिन्छ । यो अवसरलाई उजागर गरेकी छिन् ढोरपाटन नगरपालिका ४ की रिमा बुढाथोकीले । उनका पति कपिल बुढाथोकी सहित...

गैरआवासीय संघ जापानको अध्यक्षमा लामिछाने र महासचिवमा श्रेष्ठ निर्वाचित

जापान / गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व लागि भएको निर्वाचनमा अध्यक्षमा सुभाश लामिछाने निर्वाचित भएका छन्। निर्वाचन समितिका प्रमुख तिलक मल्लका अनुसार लामिछाने प्रत्यासी सिद्धार्थ श्रेष्ठलाई पछि पर्दै अध्यक्षमा बिजयी भएका हुन्।भर्च्युअल...

असारमा कालिका मन्दिरको आम्दानी १८ लाख

बागलुङ/प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले असार महिनाको मन्दिरको आयव्यय सार्वजनिक गरेको छ । समितिका अनुसार, असारमा १८ लाख ५२ हजार ६७ रूपैयाँ आम्दानी र १७ लाख ८५ हजार ४ सय...

पूर्व वडाध्यक्षको मृत्यु : जिएमसीमा भएको के हो ?

पोखरा/बागलुङको जैमिनी नगरपालिका ७ ढावाका पूर्व वडा अध्यक्ष जितबहादुर राना मगर हर्नियाको उपचार गराउन आउँदा मृत्यु भएपछि अस्पतालमा तोडफोड गरिएको छ । बिहिबार विहान करिब १० बजेर ४५ मिनेटमा पोखरा ९ पृथ्वीचोकस्थित गण्डकी मेडिकल...

स्थानीय उत्पादनबाटै ताराखोलाका घरघरमा उद्यमी

बागलुङ/ठूला उद्योग खोलेर मात्र उद्यमी बनिन्छ भन्ने मान्यता छाडेर ताराखोलाका स्थानीयले घरघरमा साना उद्योग संचालन गरेर रोजगार बनेका छन् । गाउँपालिकामा टोलटोलमा स्थानीय उत्पादनको साना उद्योग देख्न सकिन्छ । सदरमुकामदेखि ६० किमी पश्चिमको ताराखोलामा दर्जनौं...

झाडी मासेर घाँस, घर घरमा बाख्रा

बागलुङ/जिल्लाको मालिकाका आमाहरुले बाख्रा पाल्न थालेको धेरै वर्ष भयो । बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिकै प्रसस्त जंगल क्षेत्र छ । त्यहीं जंगलको छेउछाउमा रहेको बस्तीमा परापूर्वकालदेखिनै पशुपालन हुँदै आएको थियो । हिजोको पुस्ताले...

संभव छ बागलुङमा व्यवसायिक सूर्यमुखी खेती ?

बागलुङ/सूर्यमुखी फूलको तेल धेरै ग्राहकले खोज्छन् । तर त्यसको व्यवसायिक उत्पादन भने अहिलेसम्म जिल्लामा गरिएको छैन । तराइमा धेरै लगाइएपछि पहाडमा सूर्यमुखी लगाएर तेल उत्पादनको काम भएको छैन । बागलुङको हावापानीमा के कति उत्पादन हुन्छ...

-->