शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बागलुङमा पुष्पलालको स्मृति दिवश मनाइयो

बागलुङ/नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवश बागलुङमा पनि मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटि बागलुङले प्रवचन र पुष्पलालबारे वृत्तचित्र प्रदर्शन गरेर दिवश मनाएको हो । बुधबार आयोजित कार्यक्रममा पुष्पलालबारे बनाइएका विभिन्न वृत्तचित्र,...

बीपी स्मृति दिवश मनाइयो

बागलुङ/नेपाली कांग्रेस बागलुङले ४३ औं बीपी स्मति दिवश मनाएको छ । कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा हरेक बर्ष साउन ६ गते विभिन्न कार्यक्रम गरेर दिवश मनाउने गरिएको छ । मंगलबार कांग्रेस जिल्ला कार्यसमितिको...

विकास गर्दा संरक्षणको पाटो ओझेलमा

बागलुङ/वर्षातले बाढी पहिरोका घटना भैरहेका छन् । ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दा व्यवसथापन नगरेकै कारण कैयौं पहिरोका घटना भएको पुष्टी भएको छ । सडक लगायतका विकास निर्माण गर्दा माटो संरक्षण, भलबाढी तर्काउने काम नगरेकै...

न्यायिक समितिद्धारा २४ विवाद फछ्र्यौट

बागलुङ/बागलुङ नगरपालिका, न्यायिक समितिले आर्थिक वर्ष २०८१/०८२ मा २४ वटा विवादहरु फछ्र्यौट गरेको छ । गत आर्थिक वर्षमा दायित्व सरेका ८ र दर्ता भएका विवाद संख्या २४ गरी जम्मा ३२ विवादहरु रहेका थिए । तीमध्ये...

संघ र प्रदेशको बजेट खर्चमा कार्यालयहरु पछाडि

बागलुङ/संघिय बजेटमार्फत जिल्लाका सरकारी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ५ करोड ९५ लाख विकासे बजेटमा १ अर्ब ६९ करोड ३९ लाख मात्रै खर्चेका छन् । एक बर्षमा खर्चर्न पाउने झण्डै ३६ करोड रुपैयाँ...

मेसिन बिग्रियो, शिशुको धड्कन कसरी सुन्ने ?

बागलुङ/आधुनिक मेसिन बिग्रेपछि पश्चिम बागलुङको निसीखोलाका कतिपय स्वास्थ्यकर्मीले पुरानो विधिको ‘फिटोस्कोप’को प्रयोग गरिरहेका छन् । आगो फुक्ने ढुंग्रो जस्तै फिटोस्कोप पेटमा राखेर शिशुको धड्कन सुन्नुपर्ने बाध्यता छ । मेसिनले काम गर्दा गर्भवती महिलाको पेटभित्रको शिशुले...

नेकपाको सामुहिक खेती

बागलुङ/बिप्लब समूहको नेकपाले सामुहिक खेती थालेको छ । कम्युन प्रणाली अनुसार पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्यले सामुहिक खेती थालिएको उक्त पार्टीका इन्चार्ज टेकबहादुर केसी आजादले जानकारी दिए । सोमबार उक्त पार्टीले बागलुङ नगरपालिका वडा नं. १२...

अमर आदर्शको विद्यार्थी अभिमुखीकरण कार्यक्रम

बागलुङ/अमर आदर्श माध्यामिक विद्यालय बागलुङले विद्यार्थी र अभिभावकबीच अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भएको कार्यक्रममा विद्यालयको हाल सम्मको एसईई नतिजा, उच्च शिक्षामा विद्यालयका बिद्यार्थीहरुको सफलता बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बागलुङ नगर...

नन्दुलाई गलकोट समाज युकेको आर्थिक सहयोग

बागलुङ/पत्थरीको समस्या भोगिरहेको गलकोटका नन्दु नेपालीलाई गलकोट समाज युकेले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका गलकोट नगरपालिका २ पैँयुडाँडाका नन्दु नेपालीको पित्त थैलीमा पत्थरी भएको थियो । उनको उपचारका लागि समाजले...

केआइइसी फुटसल चिल्ड्रेन लाइफको पोल्टामा

बागलुङ/बागलुङमा भएको प्रथम केआइइसी अन्तरविद्यालय एसएलसी फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल ‘बी’ले जितेको छ । शनिबार भएको फाइनल खेलमा चिल्ड्रेन लाइफ ‘बी’ले आदर्श विद्यामन्दिर माविलाई ११–५ गोलले पराजित गरेको हो । खेलमा...

-->