शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सहरी विकास मन्त्रालयद्वारा बागलुङ नगर सम्मानित

बागलुङ/तोकेको समयमा काम सम्पन्न गरेको भन्दै सहरी विकास मन्त्रालयले बागलुङ नगरपालिकालाई सम्मान गरेको छ । विश्वबैंकको सहयोगमा संचालित न्युजिप परियोजनामार्फत तीनवटा सडक एक वर्षभित्र सम्पन्न गर्न सफल भएको भन्दै मन्त्रालयले नगरपालिकालाई सम्मान गरेको हो...

अतिक्रमणमा मध्यपहाडी लोकमार्ग, धमाधम संरचना बन्दै

बागलुङ/त्यसै त मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँ सडक खण्ड वर्षौदेखि अलपत्र छ । ठेकेदारको लापरवाहीले बनिसक्नुपर्ने सडक बनेन् । जसका कारण यात्रीले हैरान खेपेकै छन् । सडक बनिसकेको भए कम्तिमा दायाँबायाँको मापदण्ड पनि लागू हुने...

बागलुङ समाज बेल्जियममा नयाँ नेतृत्व, अध्यक्षमा रोका

बागलुङ / बागलुङ समाज बेल्जियममा नयाँ नेतृत्व सर्वसम्मत भएको छ । समाजको छैठौ महाधिवेशनले हरि रोकाको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको निवर्तमान अध्यक्ष मोहन पन्त महेन्द्रले बताए । बागलुङ बागलुङ समाज बेल्जियमको प्रथम उपाध्यक्षमा...

४० वर्षदेखि चिया बेच्दै मनकली

बागलुङ/उमेरले उनी ६५ वर्ष पुगिन् । उनको दैनिकी झण्डै ४० वर्षदेखि चिया बेच्ने हो । अहिले पनि उनले आफ्नो काम गर्न छाडेकी छैन । पुख्र्यौली घर जैमिनी नगरपालिका वडा नं. ८ को छिस्ती भएपनि...

दलित युवा सञ्जालमा सर्वसम्मत नेतृत्व

बागलुङ/दलित युवा सञ्जाल बागलुङको अध्यक्ष राहुल बोहरा सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट बोहरासहितका पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन् । सञ्जालको वरिष्ठ उपाध्यक्षमा रमेश बोसेल, उपाध्यक्षमा शकुन्तला...

गुठी युवा क्लबले तिज मेला गर्ने

फाइल तस्बिर बागलुङ/गुठी युवा क्लब बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ बजारमा दुई दिने तीज मेला गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ को कार्यालय चिप्लेटी महिला समूह र गुठी आमा समूहको सह–आयोजना रहने...

‘विभेदविरुद्ध दलितहरु एक बनौं’

तस्बिर : कृष्ण संयोग बागलुङ/दलित आन्दोलनको अगुवा भगत सर्वजित् विश्वकर्मा जन्मेको, उनले बिभेद बिरुद्ध पहिलो आवाज उठाएको जिल्ला बागलुङ हो । पहिला दलित आन्दोलन एकताबद्ध थियो । अहिले दलित आन्दोलनमा पनि खण्डीकरण भैरहेको छ ।...

नेविसंघ बागलुङको अध्यक्षमा सागर घर्तीमगर

बागलुङ/ झण्डै तीन महिनादेखि रिक्त नेपाल बिद्यार्थी संघ बागलुङको अध्यक्षमा सागर घर्ती मगर नियुक्त भएका छन् । केन्द्रीय समितिका अध्यक्ष दुजाङ शेर्पाले बुधवार घर्तीमगरलाई अध्यक्षमा नियुक्त गरेका हुन् । नेविसंघले ३२ बर्षे उमेर हद लागेपछि...

जिल्ला अदालतले ग¥यो एकै बर्षमा ६ सय ६६ मुद्दा फछ्र्यौट

बागलुङ/ जिल्ला अदालत बागलुङले आर्थिक बर्ष २०८१/०८२ मा ६ सय ६६ मुद्दा फछ्र्यौट गरेको छ । अघिल्लो बर्ष ९ सय १८ मुद्दा रहेकोमा ६ सय ४८ वटा फछ्र्यौट भएका थिए । पछिल्लो बर्ष फछ्र्यौट...

बडिगाडको सिमलचौर पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा

बागलुङ/ बडिगाड गाउँपालिका २ को सिमलचौर टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा गरिएको छ । पूर्ण सरसफाईका ६ वटा सूचक पुरा गरी कार्यान्वयनमा समेत आइसकेकोले सो टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा...

-->