शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

किसानको उत्पादनले बजार मूल्य कहिले पाउँछ ?

बागलुङ/किसानको उत्पादनको मूल्य कहिले बढ्छ ? काठेखोला गाउँपालिका ६ का किसान सुरेश कंडेलले प्रश्न गरे । लागत महंगो छ, बजार मूल्यमा उत्पादन बेच्दा किसानलाई फाइदा नै छैन । त्यसपछि किसानका छोराछोरी झोला बोकेर बिदेश...

पढ्दै, कृषि पेशा जान्ने र खर्च जुटाउँदै विद्यार्थी

बागलुङ/शुक्रबार बडिगाड गाउँपालिका–२ खरवाङस्थित त्रिभूवन माविका विद्यार्थीले धान रोपाइ गरे । उनीहरुले हिउँदमा लगाएको मकै र तोरी राम्रो फल्यो । शिक्षकले खेतबारीमै लगेर विद्यार्थीलाई अन्नबाली लगाउन सिकाउन थालेको चार वर्ष भइसक्यो । विद्यालयकै जमिनमा भने...

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई न्यु एभरेष्टको सम्मान

बागलुङ/न्यु एभरेष्ट एकेडेमी बागलुङले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयबाट एसईईमा संलग्न भएका १५ जना विद्यार्थीले उत्कृष्ट नतिजा ३.७० देखी ३.८७ जिपीए ल्याएका थिए । उनीहरुलाई...

सहसम्पादक आचार्यलाई नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कार

बागलुङ/ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्य नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । लामो समयदेखि बागलुङमा बसेर पत्रकारिता गरेको भन्दै आचार्यलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ, बागलुङका पूर्व अध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक...

सबै पत्रकारलाई सामाजिक सुरक्षामा जोडिने छ : शर्मा

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङको रजत जयन्तीको अबसरमा सात पत्रकार पुरस्कृत भएका छन् । साथै सात जना पुर्व अध्यक्ष सम्मानित भएका छन् । महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले बुधवार पुरस्कार र सम्मान प्रदान गरिन् । पत्रकार...

ताराखोलामा भीरमहको सिकार

तस्बिर : महेन्द्र घर्ति संगम बागलुङ/ताराखोला गाउँपालिकाको सामुदायिक वनमा भीरमह सिकार गरिएको छ । ताराखोला वडा नं. ५ मा पर्ने जुल्फे र ठूलोभिर सामुदायिक वनको भीरमा मह सिकार गरिएको हो । जुल्फे सामुदायिक वन उपभोक्ता...

बाढीले विद्युत आयोजना बगायो, दुई घर विस्थापित

बागलुङ/अविरल वर्षासँगै खोलामा आएको बाढी र गेग्रानकाले बागलुङमा लघुजलबिद्युत आयोजना, पुल र घरहरुमा क्षती पुर्याएको छ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापहुँदै बग्ने कालुङ्खोले सोही ठाउँमा रहेको उपल्लो कालुङ्खोला लघु जलबिद्युत आयोजना बगाएको हो । बुधबार...

बालबालिकाले प्रयोग गर्ने सामग्री नै म्याद गुज्रेका

बागलुङ/बागलुङ नगरपालिकाका ग्रामिण क्षेत्रमा सञ्चालित बजारमा म्याद गुज्रेका खाद्य सामग्री छ्यापछ्याप्ती फेला परेका छन् । राष्ट्रिय उपभोक्ता मञ्च र बागलुङ नगरपालिकाले सोमबार संयुक्त रुपमा गरेको अनुगमनमा म्याद गुज्रेका खाद्य सामग्री फेला परेको हो । अनुगमन...

‘आयोजना हस्तान्तरणपछि उपभोक्तालाई पानी’

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नागरिकलाई शुद्ध पानी खुवाउने काममा निरन्तर सक्रिय रहेको दावी गरेको छ । चालु वर्षको कार्य प्रगतिसहित संस्थाले खानेपानीको आपूर्तिमा कमी हुन नदिने बताएको हो । सोमबार आयोजित पत्रकार...

‘सिलाइ नै जीवन, मेसिन मेरो भगवान’

बागलुङ/बिहान उठेर मन्दिर गएर पुजा गर्नेहरुको भीडमा लक्ष्मीले भने आफ्नै मेसिन पुज्छिन् । भन्छिन्–‘मेसिन नै मेरो भगवान हो ।’ जसले खान लाउन दियो, जसले जीवनलाई सफल बनायो, त्यही भगवान हो नि । बागलुङ नगरपालिका वडा...

-->