बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कृष्ण प्राविको ३६ औं वार्षिकोत्सव

बागलुङ/बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कृष्ण प्राथमिक विद्यालयको ३६ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । स्थानीय समुदायले २०१७ अगाडी नै बुद्धिदात्री प्रावि स्थापना गरी गुरुकुल शिक्षा संचालन गरेका थिए । २०४८ भाद्र १६ गते श्रीकृष्ण...

बाढी प्रभावितको आहतमा आमा समूहहरुको राहत

बागलुङ/भोटेकोशीको भीषण बाढीबाट प्रभावित बनेकाहरुको उद्वार र राहत जुटाउन बागलुङका महिला समूहले अग्रसरता देखाएका छन् । महिला समूह र टोल विकास समितिमा आवद्व ज्येष्ठ र एकल महिलाले बुढ्यौलीको सहारा सामाजिक सुरक्षा भत्तासमेत बाढी प्रभावित...

सेयर सदस्यको चासोले सहकारी मजबुत बन्छ : थापा

बागलुङ/गुहेंली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको २०औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सहकारीको साधारणसभाको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले सहकारीलाई मजबुत बनाउन शेयर सदस्यहरु क्रियाशिल हुनुपर्ने बताए । उपाध्यक्ष थापाले...

ढोरपाटनकर्मी शर्मालाई ‘कला-गौरी स्मृति पत्रकारिता’ पुरस्कार

बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकको अनलाइन संस्करण ढोरपाटनन्युज डट कमका सम्पादक रन्जिता शर्मालाई ‘कला-गौरी स्मृति पत्रकारिता’ पुरस्कार–२०८२ प्रदान गरिएको छ । मंगलबार काठेखोला गाउँपालिका-२ भीमापोखरामा आयोजित गुहेली सञ्चार सहकारी संस्था लि. बागलुङको २० औं वार्षिक साधारणसभाको अवसरमा...

बाढी पीडितलाई बैंकर्स क्लबद्वारा ६० हजार सहयोग

बागलुङ/भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि बैंकर्स क्लब बागलुङले ६० हजार रुपैयाँ सहयोग गरेको छ । क्लबले उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी बैंकर्स क्लबले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण...

बाढी प्रभावितलाई निर्माण र होटल व्यवसायीको राहत

बागलुङ/भोटेकोशी बाढी प्रभावितका लागि निर्माण व्यवसायी संघ र होटल व्यवसायी संघले सहयोग गरेका छन् । बाढी प्राभावितको उद्वार र राहतको लागि निर्माण व्यवसायीले १ लाख १ सय ७ रुपैया र होटल व्यवसायीले १ लाख...

खर्वाङका योजनाको समीक्षा

खर्वाङ/वडिगाड गाउँपालिका २ खर्वाङ वडा कार्यालयले गत आर्थिक वर्षका योजनाको समीक्षा गरेको छ । वडा कार्यालयले गत आर्थिक वर्ष कार्यान्वयन गरेका १ करोड २५ लाखका २५ योजनाको समीक्षा गरिएको हो । वडा सचिव वसन्त घेत्मालले...

भोटेकोशी बाढी पीडितलाई बागलुङ कालीका गुठीले ५ लाखभन्दा बढी सहयोग गर्ने

बागलुङ/बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी बाढी पीडितको उद्वार र राहतको लागि ५ लाखभन्दा बढी सहयोग गर्ने भएको छ । गुठीको अध्यक्षमा रामबहादुर खड्का ‘रमेश’ नियुक्त भएपछि सोमबार बसेको पहिलो बैठकले बाढी पीडितका लागि...

घरदैलोमा एकीकृत सेवा

बागलुङ/जैमिनी–१, कुश्मीशेराकी दीर्पादेवी शर्माको घरमा एक्कासि एक समूह आइपुग्यो । वडाध्यक्ष विष्णु आचार्यको नेतृत्वमा आएको समू देखेर शर्मा परिवार छक्क प¥यो । शनिबार परिवारका सदस्यहरू खेतबारी र घरगोठको काम र पेशा तथा जागिरबारे गफिँदै...

मिनाम लाङ्घाली रेवस् मगर भेजा बागलुङद्धारा बाढी पीडितलाई १ लाख सहयोग

बागलुङ/मिनाम लाङ्घाली रेवस् मगर भेजा बागलुङ नगरपालिका–१ रामरेखाले भोटेकोशी बाढी पीडितको सहयोगार्थ १ लाख ८ सय २० रुपैयाँ सहयोग गरेका छन् । मगर भेजाले हालै रसुवा भोटेकोशी तथा आसपास क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको...

-->