बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मिनाम लाङ्घाली रेवस् मगर भेजा बागलुङद्धारा बाढी पीडितलाई १ लाख सहयोग

बागलुङ/मिनाम लाङ्घाली रेवस् मगर भेजा बागलुङ नगरपालिका–१ रामरेखाले भोटेकोशी बाढी पीडितको सहयोगार्थ १ लाख ८ सय २० रुपैयाँ सहयोग गरेका छन् । मगर भेजाले हालै रसुवा भोटेकोशी तथा आसपास क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको...

देउरालीका विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामाग्री

बागलुङ/विभिन्न कोषबाट बागलुङको देउराली प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामाग्री र छात्रवृत्ति दिइएको छ । बागलुङ नगरपालिका वडा नं. ४ को देउराली प्राविमा स्थापित स्वर्गिय नन्द्रप्रसाद÷नन्दकली उपाध्याय आचार्य स्मृति छात्रवृत्ति कोषमार्फत उक्त सहयोग गरिएको...

बेपत्ताको सम्झनामा दिप प्रज्वलन

बागलुङ/सशष्त्र द्वन्द्वको बेलामा राज्य र बिद्रोही पक्षबाट बेपत्ता बनाइएका नागरिकको सम्झनामा बेपत्ता दिवश मनाइएको छ । आइतबार साँझा द्वन्द्वपीडित समाज बागलुङको आयोजनामा दिवश मनाइएको हो । बेपत्ताको सम्झनामा दिप प्रज्वलन तथा प्रवचन कार्यक्रम गरिएको हो...

तमानखोलाको टोली रसुवातर्फ

बागलुङ/प्रहरीका अनुसार भोटेकोशी बाढीमा बागलुङका १६ जना सम्पर्कविहीन छन् । जिल्लाको तमानखोला गाउँपालिकाका ९ जना, बागलङ नगरपालिकाका २ बालकसहित ४ जना, ढोरपाटन नगरपालिकाका २ र गलकोट नगरपालिकाका १ जना सम्पर्कमा छैनन् । बेपत्तामध्येका तमानखोला–१ का...

जेष्ठ नागरिक संघ स्थापना दिवसमा फलफूल बितरण

बागलुङ/जेष्ठ नागरिक जिल्ला संघ बागलुङको स्थापना दिवसमा बिहिबार लक्ष्मीनारायण मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरी सहभागिहरुलाई फलफूल बितरण गरिएको छ । सो अवसरमा बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले जेष्ठ नागरिक संघ क्रियाशिल संस्था रहेको बताउँदै...

अवैध काठसहित ३ जना पक्राउ

बागलुङ/प्रहरीले अवैध रुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा काठेखोला गाउँपालिका वडा नं. ३ बिहुँबाट तीन जनालाई पक्राउ गरेको छ । ना ५ ख २३७६ नम्बरको ट्रकमा काठ लुकाएर लैजाँदै गर्दा चितवनको राप्ती नगरपालिका वडा नं. ११...

राहत बोकेर प्रबुद्व युवा समूह रसुवा प्रस्थान

बागलुङ/हिन्दुर नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिने दरखाने र सांस्कृतिक कार्यक्रम स्थगित गरेर भोटेकोशीको भीषण बाढीबाट प्रभावित बनेका परिवारलाई सहयोग गर्ने क्रम बढेको छ । जेन्जी पुस्ताका युवाहरु स्वतस्फुर्त रुपमा संगठित भई...

२४ वर्षपछि घर फर्के होम

बागलुङ/नेपाली समाजमा १२ वर्षदेखि बेपत्ता, खबर नभएको र घर नफर्केको मानिसको काजक्रिया गर्ने चलन छ । तर बागलुङका एकजना घरबाट निस्केको २४ वर्षपछि मात्र भेटिएका छन् । उनलाई मलेसियाबाट उद्दार गरेर ल्याइएको छ । वर्षौ...

बागलुङमा तायाः मचा र बास्सा नाच प्रदर्शन

बागलुङ/गाईजात्राको पहिलो दिन बागलुङमा तायाः मचा नाच प्रदर्शन गरिएको छ । नेवार समुदायले आफ्ना दिवंगत आफन्तको सम्झनामा तायाः मचा प्रदर्शन गर्ने प्रचलन छ । यहाँ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म गाइजात्रा पर्व मनाउने गरिन्छ । गाइजात्रा...

खुदुर्केमा मालढुंगा प्रहरी चौकीको भवन बन्ने

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ खुदुर्केमा प्रहरी चौकीको भवन बन्ने भएको छ । कालीगण्डकी किनारमा मलामीको लागि बनाईएको पाटीबाट सेवा दिँदै आएको मालढुंगा प्रहरी चौकीको भवन भएको बन्ने हो । २०५१ सालमा बागलुङमा नियमित गाडी...

-->