बागलुङ (खर्वाङ)/विगत ३६ वर्षदेखि खर्वाङको डुडियाचौरमा पञ्चमीको भोलिपल्ट हुँदै आएको तीजगीत तथा नृत्य प्रतियोगिता यस वर्ष नहुने भएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बडिगाड गाउँपालिका–२, खर्वाङले गर्दै आएको कार्यक्रम यसवर्ष स्थगित गरिएको अध्यक्ष रुके...
बागलुङ / सरकारले गृह मन्त्रालयको सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव शर्मालाई गृह मन्त्रालयमा सरुवा गर्दै गृह सचिवको जिम्मेवारी दिएको हो। बागलुङ घर भएका शर्मालाई विपद्को समयमा...
बागलुङ/ढोरपाटन नगरपालिका-९ ढोरपाटनस्थित उत्तरगंगा ढोरबराह मन्दिरमा जनैपूर्णिमाको दिन दशनार्थीको भीड लागेको छ । ढोरपाटनमा सडक पूगेपछि जनैपूर्णिमामा ढोरबराह मन्दिरमा पुग्ने श्रद्धालुको संख्या वर्षेनि बढ्दै गएको छ । ढोरबराहको पूजा गर्न जनैपूर्णिमाको अघिल्लो दिननै भक्तजनहरु ढोरपाटन...
बागलुङ/देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर खड्का ‘रमेश’ नियुक्त भएका छन् । गुठी संस्थानले अध्यक्ष खड्कालाई कालीका भगवती गुठीको अध्यक्षमा नियुक्ति गरेको हो । गुठी संस्थानको जिम्मेवारीसम्बन्धी पत्र प्राप्त...
बागलुङ / बागलुङको चिप्लेटी महिला समूहले हरितालिका तीज पर्वका अवसरमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम स्थगित गरी त्यसमा खर्च हुने रकम रसुवा बाढीपहिरो प्रभावितहरूको राहतका लागि सहयोग गरेका छन् । महिला समूहले भदौ १७ गते बागलुङस्थित...