बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नुवाकोटका सबै घरमा धारा

बागलुङ/पश्चिम बागलुङको गलकोट नगरपालिका–४ नुवाकोट गाउँमा खानेपानी पुगेपछि खुसीयाली छाएको छ । त्यहाँका सबै घरमा खानेपानीका धारा बनेपछि वर्षाैदेखि सास्ती खेप्दै आएका स्थानीयलाई ठूलो राहत मिलेको छ । लामो समयको प्रयास र स्थानीयको सक्रियतामा नुवाकोटका...

पहिलो दिन उत्कृष्ट दुइ युवा सम्मानित

बागलुङ/बागलुङका दुइ युवालाई जेसीजले सम्मान गरेको छ । फोटोग्राफीमार्फत पर्यटनको क्षेत्रमा योगदान गरेको भन्दै यहाँका सन्दिप शर्मा र बुटिक व्यवसायमा सफलता पाएकी सन्ध्या राजभण्डारीलाई बागलुङ जेसीजले सम्मान गरेको हो । शर्माले धौलागिरि बेसक्याम्प, अन्नपुर्ण, मकालु...

जनताभन्दा टाढा हजुर छैन जाने ठाउँ…

बागलुङ/प्रधानमन्त्री बालेन्द्र शाह ३ दिनदेखि निजी भ्रमणमा छन् । शाहको टोली काठमाडौंदेखि मुगलिङ, पोखरा हुँदै मुस्ताङ पुगेर पोखरा फर्किएको छ । निजी गाडीमा निस्केका प्रधानमन्त्रीले कास्की, म्याग्दी र मुस्ताङका केही स्थानको भ्रमण, मुक्तिनाथदर्शन गरे...

सरकारी कुरियर सेवाले तङग्रिदै हुलाक सेवा

बागलुङ (खर्वाङ)/गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेको १ सय ओटा कार्यसूचीको बुँदा नं. २७ मा सरकारी कागजात घरमै पु¥याउने उल्लेख छ । उक्त बुँदामा भनिएको छ, “सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले...

‘मानसिक समस्या सुल्झाऊ’

खर्वाङ (बागलुङ)/‘सरी मम्मी, सरी बा ! हजुरले चाहेको जस्तो छोरी बन्न सकिनँ । अब अर्को जन्ममा राम्रो छोरी बनेर जन्म लिने छु । सरी मम्मी’, गत साउन १९ गते साँझ तपस्या विकले फेसबुकमा लेखिन्...

बागलुङमा श्रम संस्कृति पार्टीको तदर्थ समिति

बागलुङ (खर्वाङ)/श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले देश निर्माणको उद्देश्यसहित अघि बढेको राजनीतिक शक्ति श्रम संस्कृति मात्रै भएको जिकिर गरेका छन् । जिल्ला तदर्थ समिति गठन गर्न बागलुङ बडिगाड–२ को डुडेवाचौरमा आएका राईले देशको...

फोनमा चर्को स्वरले बोलेको निहुँमा सहकर्मीको हत्या

बागलुङ/मोवाइलमा चर्को बोलेको आरोपमा आफ्नै साथीले धारीलो हतियार प्रहार गर्दा एक युवकको ज्यान गएको रहस्य खुलेको छ । ढोरपाटन नगरपालिका वडा नं. ७ घर भइ वडा नं. ५ बस्ने ३६ वर्षिय अशोक खत्रीको आफ्नै साथीले...

फेरियो गाउँबस्ती, बदलिँदै जीवनशैली

कुनै समय थियो बागलुङ पश्चिमका स्थानीयलाई आफ्नै जिल्ला सदरमुकाम पुग्न ३ दिनभन्दा बढी लाग्थ्यो । आक्कल झुक्कलमात्र सवारी साधन देखिन्थे । बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनीमा त गएको वर्ष बल्ल मोटर बाटो पुगेको हो ।...

अझै चल्दैछन् मापदण्ड विपरितका एम्बुलेन्स

बागलुङ/मानिस बिरामी पर्दा, ज्यान जोखिममा पर्दा अस्पताल लैजाने एम्बुलेन्सहरु चुस्त र मापदण्ड अनुसारका हुनुपर्छ । नेपाल सरकारले यो निर्णय गरेर ‘एम्बुलेन्स संचालन निर्देशिका २०७८’ जारी गरेको थियो । निर्देशिकाले एम्बुलेन्सलाई तीन वर्गमा विभाजन गरेको छ...

ढोरपाटनमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार, सवा ४ करोड राजश्व संकलन

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत रु चार करोड १७...

-->