बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकको अनलाइन संस्करण ढोरपाटनन्युज डट कमका सम्पादक रन्जिता शर्मा पुरस्कृत भएकी छन् । शर्मालाई ढोरपाटन दैनिकको २४ औं वार्षिकोत्सवको अवसरमा सोमबार ‘टिका–विद्या स्मृति पत्रकारिता पुरस्कारसहित सम्मान गरिएको हो । ढोरपाटन दैनिकका पुर्व अध्यक्ष...
बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकको २४ औं वार्षिकोत्सव समारोह सोमबार सम्पन्न भएको छ । संघीयताको दश वर्ष पछिको समाचार, टिप्पणी तथा समालोचना सहितको ‘सुस्त संघीयता’ विषयमा विशेषांक प्रकाशित गरी वार्षिकोत्सव मनाइएको हो । सोमबार आयोजित कार्यक्रममा गण्डकी...
बागलुङ/विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन् । एसईई परीक्षा उत्तिर्णपछि कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीलाई उच्च शिक्षाको माहोलबारे कार्यक्रममा जानकारी गराइएको थियो । विद्यामन्दिर...
बागलुङ/सत्यसाई केन्द्र बागलुङको आतिथ्यतामा गण्डकी प्रदेश स्तरीय दुइ दिने सिर्जनात्मक बाल कार्यक्रम बागलुङमा शुरु भएको छ । शनिबार उक्त कार्यक्रम बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गरे । गण्डकी प्रदेशभित्रका विभिन्न केन्द्रमा आबद्द भएका बालबालिका,...
बागलुङ/नेपाल सरकारका महान्यायाधिवक्ता नारायणदत्त कँडेलले न्यायमा नागरिकको पहुँच बढाउन सबैको चासो बढाउनुपर्ने बताएका छन् । बारले त त्यसमा अझै अगुवाइ गर्नुपर्ने उनको भनाई थियो । नेपाल बार एसोसिएसन, उच्च अदालत बार इकाई बागलुङको ४८ औं...
बागलुङ (खर्वाङ)/बिहिबार रातीदेखिको निरन्तर वर्षापछि शुक्रबार बिहान पहिरो खस्दा पश्चिम बागलुङ निसीखोला गाउँपालिका–२ का ४० घर उच्च जोखिममा परेका छन् । उपल्लो बेङ्ग्री–हाँडिचार–बास्खोला सडकबाट खसेको पहिरोले निसीखोला गाउँपालिका धाराटोलसहित तल्लो क्षेत्रका स्थानीय जोखिममा परेका वडा...