बागलुङ/प्रहरीले लागुऔषध गाजासहित दुई जनालाई गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीबाट पक्राउ गरेको छ ।
लागुऔषध गाजा बोकी हिंडेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटको टोलीले गलकोट नगरपालिका वडा नं. ६ जमुनडाँडाका २९ वर्षिय...
अवैध ढुंगा ओसारपसार गर्ने सवारीलाई जरिवाना
बागलुङ/अवैध रुपमा ढुंगा उत्खनन् तथा ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बिहुँको टोलीले चेकजाँचको क्रममा ताराखोला गाउँपालिका वडा नं. १ माझखर्कदेखि पोखरातर्फ लैजाँदै गरेको बा १३ च ५०१३ नम्बरको...
पहिरोले बालविकास केन्द्रको भवन जोखिममा
बागलुङ/पहिरोले बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेस्थित बालविकास केन्द्र केन्द्रको भवन जोखिममा परेको छ । पहिरोले सेतो गुराँस बाल वाटिकाको भवन चर्किएको छ । बालबालिकाले खेल्दै पढ्ने आँगन समेत पहिरोले चर्किएको हो ।
कुँडुलेको द्वारेगौडादेखि...
सबैखाले सेवा दिने अस्पताल बनाउने प्रयास
बागलुङ/धौलागिरि अस्पतालमा नाक, कान, घाँटी र मनोरोगको उपचार हुने भएको छ । अस्पतालले विशेषज्ञको व्यवस्था गरी सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
छालारोग विशेषज्ञसमेत थपेर सेवा दिन लागिएको अस्पताल अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिए ।...
बागलुङको बरेङ बजारमा हाटबजारको तयारी
बागलुङ/दक्षिण बागलुङको व्यापारिक केन्द्र बरेङमा बजार कृषि हाट बजार सञ्चालनमा आउने भएको छ । हाटबजार सञ्चालन गर्ने गरी गाउँपालिकाले ३९ लाख ५० हजार लागतमा पूर्वाधार निर्माण गरेको छ ।
किसानका उत्पादनले मूल्य पाउने र उपभोक्ताले...
वृद्धाको गहना लुटपाट गर्ने युवक पक्राउ
बागलुङ/जिल्लामा एक वृद्ध महिलालाई डरधम्की देखाएर कानमा लगाएको सुनको रिङ लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्लाको बरेङ गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय सन्दीप रुचाल रहेका...
एलपी ग्यासमा ‘कालोबजारी’ कि लुकीछिपी बिक्री ?
तस्विर : त्रिलोचन रिजाल
बागलुङ/बजारमा तोकेको भन्दा बढी मूल्यमा सामाग्री बिक्री गरेमा कालोबजारी मानिन्छ । खाना पकाउने एलपी ग्यास भने मनलाग्दी मूल्यमा डिपोबाट बेचिएको छैन । घरमा लगेको खण्डमा वा लुकीछिपी गरेर केही चर्को मूल्यमा...
जिप र ट्याक्सी ठोकिंदा बडिगाडमा चार जना घाईते
बागलुङ/पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ खौलारमा जिप र ट्याक्सी एकआपसमा ठोकिदा पाँच जना घाईते भएका छन् ।
खौलारबाट खर्वाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ ज ००७३ नम्बरको जिप र न्वारबाट खारतर्फ जाँदै गरेको...
बानपा-५ का वडा अध्यक्ष शर्मालाई बेल्जियमा स्वागत
बागलुङ /बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका वडा अध्यक्ष हरि प्रसाद शर्मालाई बागलुङ समाज बेल्जियमले स्वागत गरेको छ । बैदेशिक भ्रमणमा रहेका शर्मालाई समाजले बुधवार बेल्जियमा स्वागत गरेको हो ।
वडा अध्यक्ष हरि शर्मा र...
बागलुङ बजारमा डेंगुविरुद्द सचेतना अभियान
बगलुङ/डेंगुका बिरामी अप्रत्यासित रुपमा बढेपछि खोज र नष्ट गर अभियानसँगै आम नागरिकलाई सचेतना कार्यक्रम समेत थालिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ नगरपालिका र अन्य सरोकारवाला निकायको अगुवाईमा यो अभियान टोलटोलमा लगिएको जनस्वास्थ्य कार्यालयका प्रमुख...