बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बडिगाडमा पहिरोले घरमा क्षति

बागलुङ/निरन्तरको झरीले बडिगाड गाउँपालिकाको एक घरमा क्षति पुगेको छ । बिहिबार साँझ घरमाथिबाट खसेको पहिरोले बडिगाड गाउँपालिका वडा नं. ५ जोगीबगरमा स्थानीय लोकबहादुर थापाको घरमा क्षति पुगेको हो । वडा अध्यक्ष विष्णुप्रसाद आचार्यका अनुसार, पहिरोका...

ग्यासका लागि ‘उपभोक्ता कार्ड’ अनिवार्य

बागलुङ/खाना पकाउने एलपी ग्यास वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन बागलुङ बजारमा ‘उपभोक्ता कार्ड’ प्रणाली लागू गरिएको छ । बजारमा पर्याप्त ग्यास आपूर्ति भएपनि उपभोक्ताले धेरैभन्दा धेरै ग्यास सञ्चय गर्न थालेपछि एलपी ग्यास विक्रेता संघले ‘उपभोक्ता...

बागलुङ डेंगु सङ्क्रमितको संख्या २ सय ८९ पुग्यो

बागलुङ/बागलुङ नगरपालिका डेंगु सङ्क्रमणको केन्द्र बनेको छ । यहाँ साउन महिला लागे यता डेंगु सङ्क्रमितको संख्या २ सय १० पुगेको छ । तीव्र गतिमा डेंगु फैलिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयको अगुवाईमा नगरक्षेत्रमा ‘खोज र नष्ट’ गर...

युवा दिवशमा रन बागलुङ ३.० कार्यक्रम

बागलुङ/अन्तराष्ट्रिय युवा दिवशको अबसरमा ‘रन बागलुङ ३’ कार्यक्रम सम्पन्न गरिएको छ । लियो क्लब अफ बागलुङ कालीगण्डकीको आयोजनामा लायन्स क्लबहरु समेतको व्यवस्थापनमा बुधबार बागलुङ कालीका मन्दिर गेटदेखि कुँडुलेस्थित शालिग्राम संग्राहलयसम्म दौड प्रतियोगिता गरिएको हो...

धम्जामा चक्कु प्रहार गरी साथीको हत्या गर्ने पक्राउ

बागलुङ/सँगै काम गरी बस्ने साथीलाई धारिलो चक्कु प्रहार गरी हत्या गरेको आरोपमा काठेखोला गाउँपालिका ३ धम्जाबाट एक युवा पक्राउ परेका छन् । प्रहरीले मंगलवार राती ढोरपाटन नगरपालिका-५ का २५ बर्षिय अर्जुन घर्तीलाई पक्राउ गरेको हो...

विपत् सामना गर्न स्थानीयको साथ

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघसहितका गैरसरकारी संस्थाहरुको अग्रसरतामा रकम संकलन गरी जिल्ला विपत व्यवस्थापन समितिलाइै नदीजन्य खोजी उद्दारमा आवस्यक पर्ने सामाग्री सहयोग गरिएको छ । गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले विपत व्यवस्थापन समितिका अध्यक्ष...

गर्भवतीको भिडियो एक्सरे सित्तैमा

बागलुङ/नीजि क्लिनिकमा गएमा हजारौं खर्च लाग्ने सेवा यहाँको धौलागिरि प्रादेशिक अस्पतालले निशुल्क दिन थालेको छ । गर्भ अवस्थामा शिशुको अवस्था थाहा पाउन अस्पतालले एक पटकका लागि निशुल्क भिडियो एक्सरे सेवा दिएको हो । आर्थिक अवस्था...

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणी

बागलुङ/जिल्लाको बडिगाड गाउँपालिका–१ की पूर्णअपाङ्गता भएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करणी गरेको आरोपमा बडिगाड गाउँपालिका–३ सिसाखानी बस्ने ३२ वर्षिय होम प्रतेललाई प्रहरीले पक्राउ गरेको हो । गत...

पाँच जना फरार प्रतिवादी पक्राउ

बागलुङ/अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी र मातहतका युनिटले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा झुटा विवरण...

रात्माटामा रोटरीको वृक्षारोपण

बागलुङ\रोटरी क्लव अफ बागलुङ र रोट्रयाक्ट क्लव अफ बागलुङको संयुक्त आयोजनामा बागलुङ नगरपालिका वडा नं. ३ रात्माटामा वृक्षारोपण गरिएको छ । रोटरी डिस्ट्रीक ३२९२ को गोलअन्तर्गत रातमाटास्थित पञ्चायन गणेश मन्दिर व्यवस्थापन समितिको सहकार्यमा मन्दिर परिसरमा...

-->