बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लियोको चार्टर डेमा कुकुर सेल्टरलाई खाद्यान्न

बागलुङ/लियो क्लब अफ बागलुङ पिस टाउनको ‘चार्टर डे’को अवसरमा लायन्स क्लब अफ बागलुङ पिस टाउन र लियो क्लब अफ बागलुङ पिस टाउनले कुकुर सेल्टरलाई खाद्यान्न सहयोग गरेर ‘तेस्रो चार्टर डे’ मनाएका छन् । लायन्स डिस्ट्रीक...

राति निकालिन्छ बालुवा

बागलुङ/कानुनले असार १ देखि भदौको १५ गतेसम्म नदीजन्य सामाग्री निकाल्न दिँदैन । तर, कानुनले रोक लगाएको समयमा पनि धमाधम नदी दोहन भइरहेको छ । कालीगण्डकी किनारमा भइरहेको दोहनमा राज्यका निकायहरू मौन छन् । ‘ढुंगा गिटी...

अनि चितुवा घरमै थुनियो

खर्वाङ (बागलुङ)/बिहानै खोरनजिकै लस्करै मारिएका चार वटा खरायोद ेखिए । खोरभित्र चिहाउँदा झन् डरलाग्दो दृश्य देखियोः रगत लत्पतिएको चितुवा मस्त सुतिरहेको थियो। ध्रुव श्रेष्ठले अत्तालिँदै छिमेकीसँग हारगुहार गरे; प्रहरीलाई खबर गरे । बागलुङको ढोरपाटन नगरपालिका...

मुख्य न्यायाधिस भट्टराईलाई बारको स्वागत

बागलुङ/नेपाल बार एसोसिएसन, उच्च अदालत बागलुङ बार इकाईले मुख्य भई काम गर्ने न्यायाधिसलाई स्वागत गरेको छ । अदालतमा प्रमुख भइ आएकी न्यायाधिस यमुना भट्टराईलाई बारले स्वागत गरेको हो । उक्त अवसरमा न्यायाधिस भट्टराईले नागरिकलाई न्याय...

बुर्तिबाङमा चितुवाको आक्रमणबाट एक घाईते

खर्वाङ (बागलुङ)/  ढोरपाटन नगरपालिका– १ बुर्तिबाङ भगवति टोलमा चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन । आज विहान चितुवाको आक्रमणबाट स्थानिय ६५ वर्षिय लालेन्द्र कुमार पुन घाईते भएका वडाध्यक्ष बान बहादुर छन्त्यालले जानकारी दिए ।...

हाडिचारको पहिरो पन्छाउन प्रभावितलाई सुरक्षित स्थानमा सारियो

बागलुङ (खर्वाङ)/गत साउन २८ गते झिस्मिसेमै घरमाथि पहिरो खस्यो । बिहानमा पहिरो खसेको कारण मानविय क्षति टर्यो । पश्चिम बागलुङ निसीखोला गाउँपालिका–२ धाराटोल छिपछिपेकी पार्वती घर्ती श्रीमानसंगै घरगोठको काममा थिईन् । पहिरो गएको थाहा...

भैरवस्थानमा हरेलो मेला

बागलुङ/भदौको पहिलो मंगलबार बागलुङ नगरपालिका वडा नं. १२ स्थित प्रसिद्व कालभैरव मन्दिरमा हरेलो मेलाको रौनक देखियो । नाग पञ्चमी पछिको पहिलो मंगलबार हरेलो गर्ने परम्परा छ । हरेलो केही वर्षदेखि संस्थागत रुपमा आयोजना गर्ने गरिएको...

दुई सातादेखि बेपत्ता किशोरी मृत फेला

बागलुङ/दुई सातादेखि बेपत्ता एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । गत साउन १९ गतेदेखि बेपत्ता भएकी ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङकी २१ वर्षिय तपस्या विक खोलामा मृत फेला परेकी हुन् । सामाजिक सञ्जाल...

सबैभन्दा कम सञ्चित बेरुजु भएको पालिका गलकोट

डम्मरबहादुर जिसी प्रमुख प्रशासकीय अधिकृत, गलकोट सेवा प्रवाहलाई छरितो र जनमुखी बनाउन यहाँले के–कस्ता योजना बनाउनुभएको छ ? नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्दै गर्दा नागरिकले महसुस गर्ने गरी सुशासन र सरल सेवा प्रवाह कायम गर्नु मेरो प्राथमिक...

सेवा प्रवाहमा अग्रणी गलकोट : स्वास्थ्य र शिक्षामा फड्को, डिजिटल गलकोट निर्माण

भरत शर्मा गैरे प्रमुख, गलकोट नगरपालिका, बागलुङ यहाँ नगर प्रमुख भएपछि दैनिक प्रशासनिक कामबाहेक स्थानीय सरकार सञ्चालनमा के–कस्ता नीति र कानुनहरू निर्माण भए ? दैनिक प्रशासनिक काम त नियमित प्रक्रिया हुन्, ती हाम्रा प्रशासनिक इकाइबाट हुँदै...

-->