बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चमा केसी सर्वसम्मत

बागलुङ/ नेकपा एमाले बागलुङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा ओम वहादुर केसी चयन भएका छन् । सम्पर्क मञ्चको शनिवार काठमाडौंमा समपन्न १३औं सम्मेलनबाट अध्यक्षमा केसी सर्वसम्मत चयन भएका हुन् । मञ्चको उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे र ममता...

स्वामी ज्ञानानन्द सरस्वतीलाई सनातन धर्म पुरस्कार प्रदान

बागलुङ/श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार प्रदान गरिएको छ । राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले शनिबार एक कार्यक्रमका बीच हरिहर सन्यास आश्रम देवघाटका पिठाधीश तथा सन्त समाज नेपालका अध्यक्ष...

तंग्राममा कुकाठ हटाउने अभियान

तस्बिर गुगलबाट बागलुङ/केही वर्ष अघिसम्म प्रष्ट देखिने गाउँका घरहरु आजभोली मुस्कीलले देख्न पाइन्छ । उर्वर खेतका फाँटदेखि बारीका पाटालाई कामै नलाग्ने कुकाठको जंगलले ढाकेको छ । हलगोरुले दिनभरी रोपाई गर्दा पाँच मुरी धान फल्ने खेतमा अहिले...

युवा नरोकी देश बन्दैन : भट्टराई

बागलुङ/पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको अर्थतन्त्र बलियो बनाउन युवा शक्तिको पलायन रोक्नै पर्ने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघले शुक्रबार बागलुङमा आयोजना गरेको नेपालको अर्थतन्त्रमा वर्तमान परिदृश्य र अवको यात्रा विषयक अन्तरसम्वाद कार्यक्रममा...

धान फल्ने खेतमा धमाधम केराखेती

बागलुङ/जैमिनी नगरपालिका–१ कुश्मी गाउँका ७२ वर्षीय देवनारायण शर्मालाई हिजोआज केराका बिरुवा खेतमा पुर्याउने चटारो छ । घर परको खेतमा केराका बिरुवा लगाउन खेताला लगाईएको छ । दैनिक ४ जना खेतालाले खाडल खन्छन्, घरकै मल...

पत्रकार महासंघको आसन्न निर्वाचनका लागि समिति गठन

बागलुङ/नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि जिल्ला शाखा बागलुङले निर्वाचन समिति गठन गरेको छ । बिहिबार बसेको जिल्ला शाखाको बैठकले पुराना पत्रकार हिरा बहादुर केसी संयोजक रहेको तीन सदस्यीय निर्वाचन समति गठन गरेको हो...

नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : भट्टराई

बागलुङ/नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताएका छन् । आँफुले नयाँ शक्ति पार्टी स्थापना गर्दा उठाएका एजेण्डामा त्यसपछि खुलेका नयाँ पार्टीहरु आईसक्दा...

अनेम संघ बागलुङको सातौं जिल्ला सम्मेलन सुरु

बागलुङ/अखिल नेपाल महिला संघ बागलुङको सातौं जिल्ला सम्मेलन सदरमुकाम बागलुङ बजारमा बिहिबारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै संघकी केन्द्रिय अध्यक्ष टुका भद्र हमालले नेतृत्वमा महिलाको सहभागिता सुनिश्चित गर्न माग गरिन् । संबिधानलेनै व्यवस्था...

१३ जेठदेखि आदर्श कप फुटबल प्रतियोगिता हुने

बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी जेठ १३ देखि १६ गतेसम्म ‘आदर्श कप अन्तर माध्यामिक विद्यालय’ स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीमा फुटबल खेलको माध्यमबाट रचनात्मक...

विश्व कीर्तिमानका लागि सुरेन्द्र र सुसनले गरे कालापत्थरमा जोडी नृत्य

 बागलुङ/ नृत्य निर्देशकद्वय सुरेन्द्र राई र सुसन तामाङले सोलुखुम्बुको कालापत्थरमा जोडी नृत्य गरेका छन् ।  ‘उच्चतम उचाइमा कोरियोग्राफी गरिएको नृत्य’ विधामा आधिकारिक गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि उनीहरूले यो प्रयास गरेका हुन् ।  गत...

-->