बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लिड विद्यालय : बालबालिकालाई शिक्षा, अभिभावकलाई रोजगारी

जैमिनी नगरपालिकाले लिड विद्यालयका लागि छनौट गरेको सर्वोदय जनक मावि, बिनामारे । राष्ट्रिय जनगणना २०७८ का अनुसार, देशभरका नगरपालिकामध्ये ऋणात्मक जनसंख्या वृद्धि भएको नगरमा बागलुङको जैमिनीलाई दोस्रो नम्बरमा छ । अछामको साँफेवगरपछि ऋणात्मक जनसंख्या बृद्धिको...

नौ दिनपछि उठ्यो ‘बागलुङ ६’ को शव

बागलुङ/गत जेठ १ गते मृत्यु भएकी काठेखोला गाउँपालिका वडा नं. १ की १७ वर्षिया बालिका ‘बागलुङ ६’ को शव बुधबार नौ दिनपछि उठाईएको छ । बालिकाको हत्या भएको भन्दै आन्दोलनमा रहेको परिवारले एक सातापछि...

बलेवाको सार्वजनिक जग्गामा नेताको घर, जोगाउन काँग्रेसको झन्डा !

बागलुङ / जिल्लाको बागलुङ नगरपालिका-१४ नारायणस्थानको सार्वजानिक जग्गामा स्थानीय नेताले घर बनाएर वसेका छन् । ३१ वर्षदेखि सार्वजनिक जग्गा मिचेर बनाएको नेताको घर जोगाउन अहिले नेपाली काँग्रेसले पार्टीको झन्डा टाँगेको छ । नगरपालिकाले सूचना...

कबड्डीको नेशनल टिममा बागलुङका विशाल थापाको डेब्यु

बागलुङ/कबड्डीको राष्ट्रिय टोलीमा बागलुङका विशाल थापाले डेब्यु गरेका छन् । आगामी जेठ १३ देखि २१ गतेसम्म बंगलादेशको ढाकामा हुने बंगबन्धु अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताका लागि बागलुङका विशाल थापाले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका...

स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई राधाकृष्ण पुरस्कार

बागलुङ/राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई प्रदान गरिने भएको छ । स्वामीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिने राधाकृष्ण मन्दिर सेवा समितिले जनाएको...

प्रगति सहकारीद्वारा आश्रम र मन्दिरलाई खाद्यन्न सहयोग

बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटस्थित रामानुज आश्रम र ओंमकारेश्वर मन्दिरलाई खाद्यन्न सहयोग गरेको छ । संस्थाको १८ औं स्थापना दिवसको अवसरमा रामानुज आश्रम र ओंमकारेश्वर मन्दिरमा दाल, चामल,...

निर्वाचित भएको ६ महिनामै नगर खानेपानीका अध्यक्ष रानाको राजिनामाले अन्यौल बढ्ने चिन्ता

बागलुङ/नगर खानेपानीको अध्यक्षमा निर्वाचित भएको ६ महिना नपुग्दै अध्यक्ष केवी राना मगरले राजिनामा दिएका छन् । उनले काम गर्ने वातावरण नभएको भन्दै पदबाट राजिनामा दिएको बताए । कार्यसमितिबाटै असहयोग भएको उनको भनाइ छ । कोषाध्यक्ष...

स्तरीय सडक, गुणस्तरीय स्वास्थ्य र शिक्षा

बागलुङको निर्वाचन क्षेत्र नं. २ मा महत्वपूर्ण रणनीतिक सडक पर्छ । यो सडक गलकोट नगरपालिका वडा नं. ५ को हरिचौरदेखि शुरु भएर वडा नं. ७ को मल्म, झिर्काहुँदै वडा नं. १० को पाण्डवखानी, रमुवाबाट...

बागलुङ नगर खानेपानीका अध्यक्षको राजिनामा

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष केवी राना मगरले पदबाट राजीनामा दिएका छन् । काम गर्ने वातावरण नभएको भन्दै रानामगरले अध्यक्ष पदबाट राजिनामा दिएका हुन् । गत पुषमा सम्पन्न संस्थाको साधारणसभा तथा अधिवेशनमा...

न्याय माग्दै बागलुङ बजार बन्द, सवारी ठप्प

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. १ खहरेकी ‘बागलुङ ६’ को शंकास्पद मृत्युको विषयलाई लिएर शुरु भएको आन्दोलन मंगलबार पनि जारी छ । ‘बागलुङ ६’ को आत्महत्या नभई हत्या गरिएको भन्दै आफन्त र अधिकारकर्मीहरुले प्रहरीलाई...

-->