बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमाले काठेखोलाको अध्यक्षमा डिलवहादुर कार्की

बागलुङ ⁄ नेकपा एमाले काठेखोलाको अध्यक्षमा डिल वहादुर कार्की चयन भएका छन् । शनिवार राती समपन्न पालिकाको दोस्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा कार्की निर्विरोध चयन भएका हुन् । पालिका कमिटीको उपाध्यक्षमा नरवहादुर क्षेत्री, सचिवमा...

हाम्रो प्रतिवद्धता

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत बागलुङ नगरपालिकामा दोस्रो पटक निर्वाचित भै पदबहाली गरेको दुई वर्ष पुरा भएको छ । बागलुङ नगरको विकास, समृद्धि र सुशासनको लागि हामीलाई विश्वास गरेर अभिभारा पूरा...

दीक्षाको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन माग

बागलुङ/घरमा झुण्डिएको अवस्थामा भेटिएकी काठेखोला गाउँपालिका वडा नं. १ खहरकी दीक्षा भण्डारीको हत्या भएको आशंकामा माइती पक्ष र स्थानीयले सत्यतथ्य छानविनको माग गरेका छन् । उनीहरुले केही दिनदेखि बजारमा नाराबाजीसमेत गरेर दोषीलाई कारवाही गर्न...

भौतिक निर्माण र सामाजिक सुरक्षा संगसंगै

बागलुङ/बागलुङ नगरपालिकाले पछिल्लो दुई वर्षमा स–साना कामबाट दिर्घकालिन प्रभाव राख्ने सफलता हासिल गरेको छ । साविक धौलागिरीकै पहिलो नगरपालिका भएपनि देश संघीयतामा गएपछि भएको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरका कामबाट सफलता हाँसिल गर्न प्रयत्न...

जनसेवामा हाम्रो दुई वर्ष

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत बागलुङ नगरपालिकामा दोस्रो पटक निर्वाचित भै पदबहाली गरेको आजको यस पावन दिनको सु–अवसरमा आयोजित गरिमामय एवं उल्लासमय ‘हाम्रो दुई वर्ष’ कार्यक्रममा हामी उपस्थित भै रहेको छौं...

वैभवशाली बागलुङको सपना

ज्ञान र अनुभवका भण्डार, समाजका अग्रज, हाम्रा सम्मानित जेष्ठ नागरिकलाई जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवामार्फत स्वास्थ्य परिक्षणको शुरुवात गरेका छौं । हालसम्म ७४३ जना जेष्ठ नागरिकको घरदैलोमा नै स्वास्थ्य परिक्षण गरिसकेका छांै । प्रजनन...

उत्पादनसंग जोडिएर अगाडि बढ्न कार्यकर्तालाई उपाध्यक्ष पाँण्डेको निर्देशन

बागलुङ / नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्रलाई चलायमान नवनाएसम्म विकासले गति लिन नसक्ने वताएका छन् ।शनिवारदेखि सुरु भएको एमाले काठेखोला गाउँपालिकाको दोस्रो अधिवेशनको उदघाटन गर्दै उपाध्यक्ष पाँण्डेले समृद्धिको लागि...

दिक्षाको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन माग

बागलुङ/घरमा झुण्डीएको अवस्थामा भेटिएकी काठेखोला गाउँपालिका वडा नं. १ खहरकी दिक्षा भण्डारीको हत्या भएको आशंकामा माइती पक्ष र स्थानीयले सत्यतथ्य छानविनको माग गरेका छन् । उनीहरुले केही दिनदेखि बजारमा नाराबाजी समेत गरेर दोषीलाई कारवाही...

बालजीवन फाइनलमा प्रवेश गर्दा रामरेखा एफसि रेलिगेसनमा

बागलुङ/‘गर या मर’को खेलमा उपाधि दाबेदार बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) संग लज्जाष्पद हार व्यहारेको रामरेखा फुटबल क्लब लिगमा अंकविहिन बन्दै रेलिगेसनमा परेको छ । रेलिगेसन भिडन्त रोमाञ्चक मोडमा पुगेपनि रामरेखाले खराब तयलाई लिगको...

विद्यालयमा क्याप्टेन छनोट गर्न निर्वाचन

बागलुङ/बागलुङको एक विद्यालयमा मतदान प्रक्रियाबाट विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन् । नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्ने प्रायः चुनाव हुने गर्छ । तर, शुक्रबार बागलुङ नगरपालिका–१ रामरेखामा रहेको सिदार्थ शिक्षा सदनमा...

-->