बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जीवन उपयोगी सिप सिकाउन जोड

बागलुङ/बालबालिकालाई जीवन उपयोगी सीप सिकाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अभिभावकले बालबालिकालाई पढाई र खेल क्षेत्रमा मात्रै जोड दिँदा दैनिक जीवनका क्रियाकलाप समेत गर्न नसक्ने जनशक्ति उत्पादन हुनेमा उनीहरुले चिन्ता व्यक्त गरे । बागलुङ नगरपालिकाका...

लिगको शिर्ष स्थानमा रहँदै पावर फिटनेस क्लब फाइनलमा

बागलुङ/शिर्ष स्थानमा रहँदै पावर फिटनेस क्लब बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुद्रेपिपल युवा क्लबमाथि ०–२ गोलको जित निकाल्दै पावर फिटनेस ७ अंकसहित समूह ‘क’ बाट लिगको फाइनलमा पुगेको...

जैमिनी नगरपालिकामा बालमैत्री नगर अभियान शुरु

बागलुङ/आगामी २०८२ को चैत मसान्तभित्र बालमैत्री नगर बनाउने गरी जैमिनी नगरपालिकाले शुरुवाती चरणका काम थालेको छ । स्वास्थ्य शाखाका प्रमुख, विद्यालयका प्रअ तथा समुदायका अगुवा, होटल व्यवसायी, सहकारीका अगुवा, विभिन्न क्लब तथा संघसंस्थाका प्रतिनिधिलाई...

वीरेन्द्र–ऐश्वर्य पार्कको पर्खालमा बागलुङ चिनाउने मनमोहक चित्र (फोटो फिचर)

बागलुङ बजारको मुटु समिक्षालय चोकमा रहेको वीरेन्द्र–ऐश्वर्य पार्कको पर्खालमा नगरपालिकाले बागलुङको पहिचान झल्काउने चित्र क्यानभासमा उतार्न थालेको छ । रैथाने प्रजातिका वरपिपल, रुद्राक्ष लगायतका रुखका हाँगा काटेर विश्वभरका झण्डा फहराएपछि चर्काे आलोचना खेपेको नगरपालिकाले...

युवती हत्या अभियोगमा आमाछोरा पक्राउ

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ८ की १८ वर्षिया दिक्षा थापा ‘भण्डारी’को हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । काठेखोला गाउँपालिका–१ पालाका सुशान्त थापा र उनकी आमा उजेली थापालाई प्रहरीले पक्राउ गरेको हो ।...

भौतिकसँगै सामाजिक विकासमा पनि लगानी बढाइने

बागलुङ/आगामी नीति तथा कार्यक्रममा भौतिक विकासका साथै मानवीय र सामाजिक विकासको क्षेत्रमा पनि लगानी बढाउने जिल्लाका स्थानीय तहका अगुवाले निर्णय गरेका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनजस्ता क्षेत्रमा लगानी बढाउने, आम नागरिकलाई ती...

हेलखर्कबाट फर्कने क्रममा भीरबाट लडेर मृत्यु

बागलुङ/बागलुङको ढोरपाटनमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहिबार ढोरपाटन नगरपालिका वडा नं. २ हेलखर्कबाट घर फर्कने क्रममा ढोरपाटन नगरपालिका वडा नं. १ हलगाडे बस्ने ५८ वर्षिय चन्द्र बहादुर दमाईको ज्यान गएको हो...

रैथाने बाली संरक्षण र गोरेटो बाटो मर्मत अभियान

मध्यपहाडी लोकमार्गबाट काठेखोला गाउँपालिकाको प्रबेद्धार मानिने वडा नं. १ को पालामा प्रवेश गर्दा अलगै अनुभुती हुन्छ । बागलुङ नगरपालिका र काठेखोलाको सिमाना पालाबाट प्रबेश गरेपछि उपल्लो बाटो लाग्दा एकै दिन पालिकाका सबै वडा घुम्न...

गलकोटको ओखरबोटबाट सुरु भयो ‘डिलक्स’ बस सेवा

बागलुङ / गलकोट नगरपालिका वडा नं. ४ को केन्द्र ओखरबोटबाट पहिलो पटक मुलुकको राजधानी काठमाण्डौमा रात्रीकालिन डिलक्स बस सेवा सुरु भएको छ । निसीभुजी उत्तरगंगा बराह यातायात बहुउद्येश्यीय प्रा.लि.ले स्थानीयसँगको सहकार्यमा उक्त बस सेवा सञ्चालन...

‘जबजकै प्रभावले कम्युनिष्ट पार्टीहरु बहुदलीय प्रतिष्पर्धाको राजनीतिमा’

बागलुङ/बहुदलीय प्रतिष्पर्धाको राजनीतिमा सबै कम्प्युनिष्टहरु आइपुग्ने काम मदन भण्डारीको जनताको बहुदलीय जनवादको प्रभाव भएको सरोकारवालाले बताएका छन् । साथै उनीहरुले माक्र्सवादी दर्शनलाई सिर्जनात्मक स्वरुपमा ल्याउन पनि भण्डारीको योगदान महत्वपूर्ण रहेको बताएका छन् । एमालेका तत्कालिन...

-->