बागलुङ/बलेवास्थित कालभैरव मन्दिरको आम्दानी गुठी व्यवस्थापन समितिले परिचालन गर्ने प्रयास थालेको छ । गुठी संस्थानको संरक्षकत्वमा मालपोत कार्यालयमार्फत हरेक वर्ष ठेक्का लगाउँदै आएको मन्दिरको आम्दानी समिति मातहतमा ल्याउने प्रयास थालिएको हो । शनिबार बलेवा भैरव...
बागलुङ/बागलुङ नगरपालिका र सहयात्रा बागलुङको साझेदारीमा वडा तहमा महिला सशक्तीकरण र नेतृत्व विकास कार्यक्रम संचालन भएको छ । महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले गाउँटोलमा नेतृत्व विकासका कार्यक्रम संचालन गरिएको सहयात्रा बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताइन्...
बागलुङ/बरेङ गाउँपालिकामा आयोजित पाठेघर तथा आङ खसेका महिलाहरुका लागि निशुल्क स्वास्थ्य शिविरबाट ७९ जना महिला लाभान्वित भएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ (भिआईए) जाँच गरिएको थियो । शिविरमा जाँच गरिएकामध्ये पाँच जना महिलालाई...